Breaking Newsराष्ट्रिय समाचारस्थानीय शनिबार ३२३ कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३२०० नाघ्यो २४ जेष्ठ २०७७, शनिबार १६:४० Saroj Poudel Share it with you friends२४ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ ।