श्रृङ्खला बनिन् मिस नेपाल,कसले कुन विधामा उपाधि जिते

Share it with you friends

काठमाडौँ, २९ चैत ।  शृङखला खतिवडाले सन् २०१८ को मिस नेपाल वर्ल्डको उपाधि जितेकी छिन् । खतिवडाले २४ प्रतिस्पर्धीलाई पछि पार्दै मिस नेपालको उपाधि हेटौंडाकी जितेकी हुन् ।

गत वर्षकी मिस नेपाल वर्ल्ड निकिता चण्डकले उनलाई क्राउन लगाइदिइन् । अब उनले ‘मिस वर्ल्डमा प्रतिनिधित्व गर्नेछिन् ।

सँगै मिस नेपाल यूनिभर्सको उपाधि मनिता देवकोटाले जितेकी छिन् । मिस नेपाल अर्थको उपाधि प्रिया सिग्देलले हात पारेकी छिन् । त्यस्तै मिस नेपाल इन्टरनेशनलको उपाधि रोनाली अमात्यले जितेकी छिन् । प्रतियोगिताको मुख्य निर्णायक गोविन्द गजुरेल थिए । प्रतियोगिता द हिडेन ट्रेजरले आयोजना गरेको हो ।

कसले कुन विधामा उपाधि जिते

  • मिस नेपाल वर्ल्ड-शृंखला खतिवडा (हेटौडा)
  • मिस नेपाल यूनिभर्स – मनिता देवकाेटा
  • मिस नेपाल अर्थ – प्रिया सिग्देल (काठमाडौं)
  • मिस नेपाल इन्टरनेशनल -रोनाली अमात्य (काठमाडौं)
  • मिस ब्यूटी- प्रिया सिग्देल (काठमाडौं)
  • मिस ट्यालेन्ट- रोनाली अमात्य (काठमाडौं)
  • पपुलर च्वाइस-शृंखला खतिवडा (हेटौडा)
  • मिस ग्लामर- मनिता देवकोटा (गोरखा)
  • मिस फ्यासिनो- शृंखला खतिवडा (हेटौडा)
  • मिस कन्फिडेन्स- आस्था शाख  (भक्तपुर)
  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 9 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 10 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 9 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 20 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 20 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते