काठमाडौं,८ वैशाख।बजारमा केही दिनदेखि उकालो लाग्दै आएको सुनको मूल्य आज भने तोलामा एक सय रुपैयाँ घटेको छ । आज सुन प्रतितोला ५९ हजार दुई सय कायम भएको छ । विहिवार सुन प्रतितोला ५९ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने यथावत नै छ । आज पनि चाँदी प्रतितोला सात सय ८० रुपैयाँमा नै कारोबार भइरहेको छ ।






