Breaking Newsराष्ट्रिय समाचारस्थानीय आइतबार थप २१३ जनामा कोरोना संक्रमण पुष्टि २५ जेष्ठ २०७७, आईतवार १६:२८ Saroj Poudel Share it with you friends२५ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ ।