आगलागीका कारण औषधी कम्पनी नोभा जेनेटिका प्रा.लि.मा एक करोड भन्दा बढी क्षति

Share it with you friends

धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ७ खानिखोलामा रहेको नोभा जेनेटिका प्रा. लिकाे औषधी उद्योगमा आगलागी हुदा एक  करोड भन्दा बढीको क्षति भएको छ ।

आगोलागी नियन्त्रणका लागी नेपाल प्रहरीको टोली, धुनिवेशी नगरपालिकाको बारुणयन्त्र,स्थानीयवासी,नगरप्रहरी, आदमघाटस्थित सशस्त्र प्रहरीको टोलीले सहयोग रहेको थियो ।

औषधी फ्याक्ट्रीमा सेनिटाईजर बनाउनको लागि ट्याङकरमा ल्याइएको स्प्रिटलाई ड्रममा राख्ने क्रममा स्प्रिटबाटै आगो सल्किएको इलाका प्रहरी कार्यलय खानिखाेलाका प्रहरी निरिक्षक रुक बहादुर खड्काले जानकारी दिएका छन् ।

आगो करीब ४५ मिनेटपछी नियन्त्रणमा आएकाे थियाे ।

प्रहरीका अनुसार एक करोडभन्दा बढीको क्षती भएको प्रारम्भिक आंकलन गरिएको बताएको छ ।

प्रारम्भिक विवरण अनुसार आगलागीबाट उद्योगमा रहेको ६० लाख बराबरको स्प्रिट,७ वटा मोटरसाईकल,फर्निचर लगायत अन्य सामाग्री नष्ट भएको प्रहरी निरिक्षक खड्काले जानकारी दिनु भएको छ।

  • Related Posts

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    धादिङको गल्छी  गाउँपालिकाले चालू आर्थिक वर्ष २०८२/०८३ को भुक्तानी तथा खाता बन्द हुने सम्बन्धी महत्त्वपूर्ण सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले  एक पत्र जारी गर्दै सम्पूर्ण सरोकारवालाहरूलाई असार १५ गतेभित्र…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 6 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 6 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 5 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२२
    • 5 views
    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०६
    • 7 views
    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०१
    • 6 views
    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा