देश विकास

विकास पत्रकारिता

, , ,

आपत्कालीन व्यवस्थापनका लागि नुवाकोट र रसुवालाई १/१ करोड र धादिङलाई ५० लाख पठाइने

Share it with you friends

१० भदौ, काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित जिल्लाका जिल्ला विपद् व्यवस्थापन समितिलाई तत्काल रकम पठाउने निर्णय गरेको छ । विपद् परिषद्को आपत्कालीन बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै विपद् जोखिम न्यूनीकरण विज्ञ डा धर्मराज उप्रेतीले नुवाकोट र रसुवालाई १/१ करोड र धादिङलाई ५० लाख पठाउने निर्णय भएको बताए ।

उनका अनुसार जिल्ला विपद् व्यवस्थापन कोषमार्फत पठाउने प्रक्रिया अघि बढाइएको छ । उनले थप निर्णय मन्त्रिपरिषद् बैठकबाट हुने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts