आर्थीक वर्ष २०७७/७८ मा धदिङ जिल्लाको स्थानिय तहहरूले प्राप्त गर्ने वजेट (रकम सहित)

Share it with you friends

आर्थीक वर्ष २०७७/७८ मा धदिङ जिल्लाको स्थानिय तहहरुमध्य सबैभन्दा वढी बजेट धादिङ जिल्लाको निलकण्ठ नगरपालिकाले पाउने भएको छ ।
सघिंय सरकारले आ.ब. २०७७÷७८ को लागि धादिङको स्थानिय तहहरुले निम्न अनुसार वजेट प्राप्त गर्नेछन् ।

जसम्ध्य सवैभन्दा धेरै निलकण्ठ नगरपालिकाकाे वजेट ६२ कराेड ८३ लाख रूपैया रहेकाे छ भने सवैभन्दा कम रुबिभ्याली गाउँपालिकामा १६ करोड ६६ लाख रूपैया रहेकाे छ ।

स्थानिय तह र  बजेट
निलकण्ठ नगरपालिका  – ६२ करोड ८३ लाख
धुनिवेसी नगरपालिका – ३३ करोड ५४ लाख
थाक्रे गाउँपालिका –  ३६ करोड २८ लाख
गल्छी गाउँपालिका –  ३२ करोड ४२ लाख
गजुरी गाउँपालिका –  ३२ करोड २९ लाख
बनिघाट रोराङ गाउँपालिका –  ४० करोड ९७ लाख
सिद्धलेक गाउँपालिका –  ३६ करोड ५७ लाख
ज्वालामुखी गाउँपालिका –  ३१ करोड ६२ लाख
त्रीपुरासुन्दरी गाउँपालिका –  ३७ करोड ५९ लाख
गँगाजमुना गाउँपालिका –  ३२ करोड ८२ लाख
नेत्रावती गाउँपालिका –  २४ करोड ३५ लाख
खनियावास गाउँपालिका  – १९ करोड ९८ लाख
रुबिभ्याली गाउँपालिका  – १६ करोड ६६ लाख

  • Related Posts

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    धादिङको गल्छी  गाउँपालिकाले चालू आर्थिक वर्ष २०८२/०८३ को भुक्तानी तथा खाता बन्द हुने सम्बन्धी महत्त्वपूर्ण सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले  एक पत्र जारी गर्दै सम्पूर्ण सरोकारवालाहरूलाई असार १५ गतेभित्र…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 6 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 5 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 4 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२२
    • 5 views
    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०६
    • 7 views
    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०१
    • 6 views
    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा