एक्कासी फुटपाथमा भ्यान उक्लियो र हिडिरहेका मानिसलाई किच्न थाल्यो :प्रत्यक्षदर्शी

Share it with you friends

एजेन्सी । क्यानडाको टोरन्टो शहरमा एक व्यक्तिले फुटपातमा जथाभावी भ्यान चलाएर १० जनाको हत्या गरेका छन् । यो घटनामा १५ जना घाइते भएका छन् । घटनामा संलग्न व्यक्तिलाई घटना भएको स्थान भन्दा केही परबाटै प्रहरीले नियन्त्रणमा लिएको छ ।


टोरन्टो प्रहरीले घटनाका प्रत्यक्षदर्शीलाई छानबिनमा सहयोग गर्न अपिल गरेको छ । प्रहरीले यो घटनाको अनुसन्धान लम्बिन सक्ने पनि बताएका छन् । घटना बे कारण भयो भन्ने बारे केही खुलाइएको छैन ।


एक प्रत्यक्षदर्शीले एक्कासी मानिसहरु चिच्चाएको आवाज सुनेको बताउँदै सेतो रंगको भ्यान एक्कासी फुटपातमा उक्लिएको र त्यहाँ हिडिरहेका मानिसलाई किच्न थालेको जानकारी गराएका छन् ।
यो घटना भएको ठाउँ नजिकै मेट्रो सेवा स्थगित गरिएको छ । प्रहरीले त्यो इलाका नजिकै नजान पनि सबैलाई आग्रह गरेको छ ।

  • Related Posts

    काठमाडाैमा मनाइयाे इजरायलकाे ७८औँ स्वतन्त्रता दिवस

    नेपालस्थित इजरायली दूतावासले एक विशेष समारोहको आयोजना गरी इजरायल राज्यको ७८औँ स्वतन्त्रता दिवस मनाएको छ। राजधानीमा आयोजित उक्त समारोहमा सम्माननीय उपराष्ट्रपति रामसहायप्रसाद यादवकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।  कार्यक्रममा उच्चपदस्थ…

    विश्वको जनसंख्या ८ अर्ब

    विश्वको जनसंख्या ८ अर्ब पुगेको छ । संयुक्त राष्ट्रसंघले बाल मृत्युदरमा कमी र औसत आयु वृद्धिका कारण विश्वको जनसंख्या ८ अर्ब पुगेको जनाएको हो । सन् २०१९ मा विश्वको औसत…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 17 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 16 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते