देश विकास

विकास पत्रकारिता

एक दिनमा कति पटक सोच्छन् महिलाले सेक्सको बारेमा

Share it with you friends

एक जना पुरुषले एक दिनमा सेक्सको बारेमा ३४ पटक सोच्छन् भन्ने एक अनुसन्धानले देखाएको छ । पुरुषले एक दिनमा ३४ पटक सोच्छन् भने प्रश्न उठ्छ, महिलाको आखिर महिलाले एक दिनमा कति पटक सेक्सको बारेमा सोच्छन् ? एक पटक, दुई पटक वा प्रत्येक घण्टा ?

यो सबै सोचको विरुद्ध महिलाले पनि सेकसको बारेमा त्यति नै पटक सोच्छन् जति पटक पुरुषले सोच्छन् । एक अनुसन्धान अनुसार महिलाले एक दिनमा १८ दशमलव ६ पटक सेक्सको बारेमा सोच्छन् । अर्थात प्रत्येक ५१ मिनेटमा महिलाले सेक्सको बारेमा सोच्छन् ।

पुरुषले सेक्सको बारेमा एक दिनमा वति पटक सोच्छन् ,त्यसको ठिक आधा महिलाले सोच्छन् । यसको कारण टेस्टसटेरोनको स्तर हो ।

सेक्स ड्राइव टेस्टसटेरोन स्तरमा निर्भर रहन्छ । यो एउटा हार्मोन हो ,जुन पुरुषमा बढी संख्यामा पाइन्छ र पुरुषको तुलनामा महिलामा दश गुना कम पाइन्छ ।

अध्ययन अनुसार प्रेम बाहेक सयौँ चीजहरु हुन्छन् जसले महिलाहरुमा सेक्सको विचार लाई उतपन्न गर्छ । नशा भएको बेलामा महिलाहरुलाई सेक्स गर्ने इच्छा बढ्छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts