एन्फा चुनावका गराउन परिवर्तन रिले अनसनको तयारीमा

Share it with you friends

काठमाडौं, ३ वैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा)मा चुनाव गराउनु पर्ने भन्दै दवाव दिन रिले अनसनको तयारी गरिएको छ ।

कर्माछिरिङ शेर्पा नेतृत्वको परिवर्तन पक्षधरले ५ गतेदेखि एन्फा कार्यालय हाताभित्रै रिले अनसन बस्ने तयारी गरेका छन् ।

यसअघि तय भएको चुनावमा भक्तपुर र मकवानपुर जिल्लाले दायर गरेको मुद्दाका कारण रोकिएपछि अहिले एन्फाको चुनाव अनिश्चित बनेको हो ।

अदालती प्रकृयाका कारण एन्फाको चुनाव नहुने निश्चित भएपछि परिवर्तन पक्षधरहरुले रिले अनसनको तयारी गरेका हुन् ।

विवादका कारण दुई जिल्लामा समेत चुनाव भइसकेको अवस्थामा एन्फा चुनावलाई आलटाल गर्ने मनसायले अदालतले जवाफ नदिएको भन्दै रिले अनसन सुरु गर्न लागिएको परिवर्तन पक्षधरले बताएका छन् ।

जिल्लाको विवाद समाधान भइसक्दा समेत मुद्धा दायर गर्नेहरुले फिर्ता निलएको र एन्फाले पनि समयमा जवाफ नदिएका कारण अनसनको तयारीमा जुटेको परिवर्तन पक्षधरले जनाएको ।

एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ भने चुनाव गराउन आफू छलफलमा ब्यस्त रहेको बताएका छन् ।

अष्ट्रेलियाबाट शनिबारमात्र नेपाल आइपुगेका अध्यक्ष श्रेष्ठले आफ्नो नेतृत्वमा समयमा नै चुनाव गराउने प्रतिवद्धता ब्यक्त गरे ।

  • Related Posts

    पेनाल्टी शुटआउटमा फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले जित्यो विश्व कपको उपाधि

    ४ पौष २०७९ फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिनाले विश्व कप फुटबल २०२२ को उपाधि जितेको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–२ गोलले हरायो…

    विश्वकप फुटबलको फाइनल खेल आज, उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने

    ३ पौष, २०७९ आईतबार जारी फिफा विश्वकप फुटबलको फाइनल खेलमा आज फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् । फाइनल खेल कतारको लुसिल स्टेडियममा नेपाली समयानुसार राति ८ः४५ बजे सुरु हुनेछ…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 10 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 11 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 11 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 21 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 20 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते