एलएलबी दोस्रो वर्षको परीक्षाको परीक्षाफल प्रकाशित , यसरी हेर्न सकिन्छ परीक्षाफल

Share it with you friends

काठमाडौँ, ६ वैशाख  । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७४ साल भदौमा सञ्चालित कानून सञ्कायतर्फ एलएलबी दोस्रो वर्षको परीक्षाको परीक्षाफल बुधबार प्रकाशित गरिएको छ ।

परीक्षाफल  www.tu.ntc.net.np, www.edusanjal.com मा हेर्न सकिने र नेपाल टेलिकमको १६०२ डायल गरी, २४९४९ मा एसएमएस  पाउएर हेर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *