ओच्छ्यानमा पुगेपछि केटीले के सोच्छन् ?

Share it with you friends

निद्रा लाग्नु अघि जव हामी ओच्छ्यानमा जान्छौं त्यतिबेला दिमागमा केही न केही चलिरहेको हुन्छ । जस्तो कि आज कसले के भन्यो । कसले भनेको कुराले चित्त दुख्यो इत्यादी ।

तर के तपाइँलाई थाहा छ केटीहरु ओच्छ्यानमा पुगेपछि अधिकाँश केटीले के सोंच्छन् । हालै गरिएको एक अध्यनले ओच्छ्यानमा केटीहरुले मुख्य गरी ६ वटा कुरा सोंच्ने देखाएको छ ।

ओच्छ्यानमा अधिकाँश केटीहरु के सोंच्छन् ?

१- केटीहरु सबैभन्दा बढी आफ्नै पार्टनरको बारेमा सोंच्छन् । उनीहरुले आफ्नो पार्टनरले गरेका कुरा देखि ब्यवहार सम्मको विश्लेषण ओच्छ्यानमा पुगेर गर्छन् ।

२- प्रेमी वा पति नभएका केटीहरु भविष्यको बारेमा बढि चिन्तित हुन्छन् । उनीहरुलाई अव जोडिने सम्बन्धले पिरोलिइरहेको हुन्छ ।

३- केटीहरुले सुत्ने बेला अर्को दिन विहान उठ्ने कुराको चिन्ता पनि हुन्छ । उनीहरुले भोलि विहानको तयारी गरेर मात्र सुत्छन् ।

४- केटीहरुलाई सुत्ने बेला हिँजो के लगाएको थिएँ र भोलि के लागाउने भन्ने चिन्ता हुन्छ । भोली लगाउने कुराको विषयमा पनि केटीहरु ओच्छ्यानमा सोंच्छन् ।

५- केटीहरु आफूलाई दिनभर विभिन्न पुरुषले गरेका ब्यवहारबारे ओच्छ्यानमा सुतेर विश्लेषण गर्छन् ।

६- कलेज वा अफिस जाने केटीहरुले आफ्नो अफिस वा कलेजमा रहेका केटीहरुको बारेमा पनि सोंच्छन् । आफ्नो अफिस वा कलेजमा रहेकी सबैभन्दा राम्री केटीको विषयमा समेत केटीहरु सोंच्छन् ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 12 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 13 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 13 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 21 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 23 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 23 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते