कलेज पढ्दै यौनधन्दा गर्ने युवतीकाे मासिक तलब ५० हजार

Share it with you friends

काठमाडौं । युवतीहरुलाई मासिक ५० हजार तलब दिने भन्दै यौन व्यवसायमा लगाउने एक दम्पतिविरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ । काठमाडौं प्रहरीले मित्रनगरमा फ्लाटमा बस्दै आएका पोखराका राजु थापा र उनकी श्रीमती पम्फा लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

महानगरिय प्रहरी वृत महाराजगञ्जका अनुसार अदालतमा ५ दिनको म्याद थपेर घटनाको थप अनुसन्धान भइरहेको छ । उनीहरुले बसपार्क क्षेत्रमा साकिरा डान्स बारसमेत खोलेको प्रहरीले जनाएको छ । श्रीमान–श्रीमतीको जोडीले कलेज पढ्ने युवतीहरुलाई मासिक ५० हजारसम्म तलव नै दिएर यौनधन्दाका लागि राखेको थियो ।

विदेशबाट आएका नेपाली र विदेशी बसेको कोठासम्म आफै ट्याक्सीमा लगेर पु¥याइदिने काम समेत यो समुहले गर्दै आएको थियो । कतिपय अवस्थामा युवती यौन सम्पर्कका लागि राजी नभए कुटपिट गर्ने, खान नदिने, वाहिर पनि निस्कन नदिने र थुनेर राख्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए । नेपाल समाचारपत्रमा खबर छ ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 17 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 16 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते