काठमाडौं बुढानिलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत घुस लिंदालिंदै पक्राउ

Share it with you friends

काठमाडौं, २७ चैत । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाका उप–सचिव (प्रमुख प्रशासकिय अधिकृत) लिला अधिकारी र ईन्जिनियर बिजेन्द्र श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

बुढानिलकण्ठ नगरपालिका–२ बाँडेपाखामा रिभर्ज वायर (पानी ट्यांकी) निर्माणकार्य सम्पन्न गरेपश्चात कार्य अनुभवपत्र लिने प्रयोजनको लागि सेवाग्राहीसँग ५ लाख घुस मागिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा उनीहरुलाई नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता दीर्घराज मैनालीले जानकारी दिए ।

आयोगको कार्यालय टङ्गालबाट खटिइ गएको टोलीले उप-सचिव अधिकारी र ईन्जिनीयर श्रेष्ठलाई काठमाडौं महानगरपालिका वडा नम्बर-३ को वडा कार्यालय अगाडीबाट सोमबार साँझ नियन्त्रणमा लिईएको जनाइएको छ । प्रमुख प्रशासकिय अधिकृत लिला अधिकारीलाई बा.१८ च. ७०८७ नम्बरको कारसहित र ईन्जिनियर बिजेन्द्र श्रेष्ठलाई बा. ७ च ५८९४ नम्बरको कारसहित नियन्त्रणमा लिई अख्तियारको हिरासतमा राखेर थप अनुस्न्धान शुरु गरिएको प्रवक्ता मैनालीले जानकारी दिएका छन् ।

  • Related Posts

    वैशाखमा मापसेकै कारण १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

    गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउँदा १२४ सवारी दुर्घटना भएको नेपाल प्रहरीले जनाएको छ । ती दुर्घटनामा परी १२ जनाको मृत्यु भएको र १७४…

    फिर्केखोलाको संरचनामा पोखरा महानगरले डोजर चलायो

    १० जेठ,काठमाडौँ । पोखरा महानगरपालिकाले फिर्केखोलामा रहेका संरचनाहरूमा डोजर चलाएको छ। फेवातालको मुहानका रूपमा रहेको फिर्केखोलामा महानगरले आइतबार बिाहन डोजर चलाएको हो। फिर्केखोला संरक्षण र सीमांकनका लागि सर्वोच्च अदालतल दिएको…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार ११:०८
    • 5 views
    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु

    वैशाखमा मापसेकै कारण १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार ११:०२
    • 4 views
    वैशाखमा मापसेकै कारण १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

    फिर्केखोलाको संरचनामा पोखरा महानगरले डोजर चलायो

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार १०:३३
    • 6 views
    फिर्केखोलाको संरचनामा पोखरा महानगरले डोजर चलायो

    धादिङको सिम्लेमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • By Upendra Adhikari
    • १० जेष्ठ २०८३, आईतवार १४:४१
    • 7 views
    धादिङको सिम्लेमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    गल्छी गाउँपालिकाद्धारा विद्यालय समायोजन, कुन-कुन विद्यालय तथा बालविकास केन्द्र समायोजन भए ?

    • By Upendra Adhikari
    • ९ जेष्ठ २०८३, शनिबार १९:००
    • 4 views
    गल्छी गाउँपालिकाद्धारा विद्यालय समायोजन, कुन-कुन विद्यालय तथा बालविकास केन्द्र समायोजन भए ?

    धुनिबेशीका विद्यार्थीका लागि काष्ठमाण्डप कलेजद्वारा बस सेवा सञ्चालन

    • By Upendra Adhikari
    • ८ जेष्ठ २०८३, शुक्रबार १५:५९
    • 3 views
    धुनिबेशीका विद्यार्थीका लागि काष्ठमाण्डप कलेजद्वारा बस सेवा सञ्चालन