काे भयाे प्रधानमन्त्रीको प्रेस सल्लाहकार ?

Share it with you friends

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमा पत्रकार कुन्दन अर्याल नियुक्त भएका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठक पत्रकार अर्याललाई प्रेस सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो।

सोही बैठकले प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा अच्यूत मैनालीलाई नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *