Breaking Newsराष्ट्रिय समाचार

कृष्णभिरमा पहिरो, यातायात अवरुद्ध

Share it with you friends

धादिङ जिल्लाको वेनिघाट रोराङ गाउँपालिका वडा नम्वर ७ कृष्णभिरमा पहिरोको कारण यातायात अवरुद्ध भएको छ ।

रात भरीको अविरल वर्षाको कारण कृष्णभिरमा पहिरो गएपछी यातायात अवरुद्ध भएको हो ।

तस्विर : अर्चिता उप्रेती

Leave a Reply

Your email address will not be published. Required fields are marked *