गरिमाको बयान– म यसकारण नांगिन तयार भएँ

Share it with you friends

यादव भट्टराईद्वारा निर्देशिकत झोलामा गरिमा मुख्य भूमिकामा छिन् । उक्त चलचित्रको प्रसारको लागि बनाइएको एक भिडियोमा गरिमाले भनेकी छिन्, ‘स्कूले जीवनमा पढेको झोलालाई मैले पछि पटक पटक पढेँ । आफ्नो हजुरआमालाई सम्झिएँ, उनको भोगाई मेरो आँखामा आयो ।’

कुनै समय प्रथाको रुपमा रहेको कथानकलाई पर्दामा उतारिएको झोलामा सतीको भूमिका निर्वाह गर्नु चुनौतीपूर्ण काम रहेको उनको अनुभूति छ । सतीको दृष्य निर्वाह गर्दा उत्साह र डर दुवै लागेको उनले बताइन् । जिउँदै चित्तामा बस्नुपर्ने, सतीले मलामीका अगाडि नाङ्गीनुपर्ने जस्ता दृष्य सुनेपछि निर्देशक भट्टराईसँग भनिन्, ‘म नाङ्गै अभिनय गर्न त सक्दिन ।’

तर निर्देशक भट्टराईले आफू नारीको इज्जत गर्ने मान्छे भएको भन्दै गरिमालाई निर्धक्क हुन सुझाएका थिए । उनले १०० वर्ष अगाडिको नेपाली समाजलाई बुझ्न दर्शकले एकपटक झोला हेर्नेपर्ने बताउँछिन् ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 8 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 9 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 7 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 17 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 20 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 19 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते