चर्चित दोहोरी गायक प्रदिप रोकाको “यो बडा दशैँमा” बजारमा ।

Share it with you friends

काठ्माण्डौ असोज १७ । चर्चित लोक तथा दोहोरी गायक प्रदिप रोकाको यो बडा दशैँमा बोलको गित बजारमा आएको छ । जल राप्ती डिजिटल म्युजिक प्रा. लि. ले बजारमा ल्याएको गितमा प्रदिप रोकाको शब्द रिता गौतमको लय तथा प्रदिप रोका र रिता गौतमको स्वर रहेको छ ।
विदेसिएको आफन्त पनि दशैमा भेट हुँदा परिवारमा छाउने खुसियालीलाई समेटी बजारमा ल्याईएको गितलाई बिशाल बैरागीले निर्देशन गर्नु भएको छ ।

काठे भाकाबाट एकाएक चर्चामा आएका गायक प्रदिप रोकाले पछिल्लो समयमा थुप्रै काठे भाकाहरु बजारमा ल्याएका छन । बिशेषत समाजमा घटिरहेको घटनालाई टपक्कै टिपेर आफ्नो कलाको माध्यमबाट गितमा समेट्न सक्ने प्रतिभाका धनि गायक रोका पछिल्लो समय थुप्रै स्टेज कार्यक्रमा ब्यस्त रहेका छन ।

भिडियो हेर्न तलको लिङ्क क्लिक गर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *