डिजेल र पेट्रोलको मूल्य घट्यो

Share it with you friends

नेपाल आयल निगमले डिजेल / मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ । मंगलबार दिउँसो १२ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर दुई / दुई रुपैयाँ घटाइएको निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले बताउनुभयो ।

मूल्य घटेसँगै प्रतिलिटर डिजेल/मट्टितेल ९५ रुपैयाँ र पेट्रोल १०७ रुपैयाँ कायम भएको छ। निगमले हवाइ इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *