धादिङकाे थाक्रे गाँउपालिकाको वडा नं. ४ र ५ खुल्ला दिशामुक्त क्षेत्र घोषणा ।

Share it with you friends

धादिङ । धादिङ को थाक्रे गाँउपालिकाको वडा नं. ४ र ५ लाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरिएको छ । हाल थाक्रे गाउपालिका मा रहेको साविकको तसर्पू गाविस लाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो । वडा नंं ५ को बाहुनस्थानमा एक कार्यक्रमका विच जिल्ला समन्वय समिति धादिङका सभापती जगन्नाथ नेपालले सावुन पानीले हात धोएर वडा न. ४ र ५ लाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्नु भएको हो ।


थाक्रे गाँउपालिका र खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति धादिङ पहलमा सुरु भएको थाक्रे गाउँपालिका वडा नं. ४ र ५ को एक्यवद्धता खुल्ला दिशामुक्त र पूर्ण सरसफाईमा प्रतिबद्धता भन्ने मुल नारा बोकेर सुरु भएको हाे ।

अभियान वडा नं. ४ र ५ का सम्पूर्ण घरघरमा सौचालय निर्माण कार्य सम्पन्न भएपछी अभियान सफल भई उक्त वडाहरुलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न सफल भएको थाक्रे गाउपालिकाका अध्यक्ष रामकुमार आचार्यले बताउनु भयो ।

साथै उहाँले गाँउपालिकाका सबै वडाहरुलाई पनि छिट्टै खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिने बताउनु भयो ।
२०६८ सालबाट सुरु भएको सरसफाई तथा स्वच्छता गुरुयोजनाले २०७३ सालसम्ममा देशका सबै घरघरमा चर्पी निर्माण भईसक्ने लक्ष्य लिएको थियो ।

  • Related Posts

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिका–२ वरभञ्ज्याङमा रहेको परिवर्तनशील बाल सञ्जालको आयोजनामा बाल सञ्जालको बैठक तथा वडा कार्यालय परिसरमा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।“बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 17 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 16 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते