थाक्रे गाँउपालिकाद्धारा माटो परिक्षण शिविर सम्पन्न ।

Share it with you friends

राजाराम डंगोल मंसिर १९ फोगटपुर, धादिङ । धादिङको थाक्रे गाउपालिकामा विश्व माटो दिवसको अवसरमा माटो परिक्षण शिविर सम्पन्न भएको छ ।

थाक्रे गाउपालिकाको वडा नं. ८ महाङकाल मन्दिरको प्राङगणमा राखिएको शिविरमा थाक्रे गाउपालिका का विभिन्न वडा का कृषकहरुले परिक्षणका लागि लेराएका ९३ थान माटोको परिक्षण गरिएको थियो ।

गाउपालिकाले आयोजना गरेको माटो परिक्षण शिविरमा कृषकहरुलाई माटोको नमुना लिने तरिका तथा माटोमा रहेको विरुवाको लागि आवश्यक रहेको विभिन्न खाद्यतत्वको बारेमा पनि वताइएको थाक्रे गाँउपालिकाका कृषि शाखाका प्रमुख राजेन्द्र रुपाखेतीले बताउनु भयो ।  कार्यक्रममा गाउपालिकाका अध्यक्ष रामकुमार आचार्य तथा उपाध्यक्ष अम्विका रुपाखेती लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै गाउपालिकाका अध्यक्ष आचार्यले  थाक्रेको कृषिको विकासको लागि एउटा खाका तयार भैसकेको र आगामी दिनमा पनि कृषि संग सम्वन्धित कार्यक्रम गाउपालिकाको सम्पूर्ण वडामा गर्ने योजना पनि रहेको बताउनु भयो ।  साथै उहाले थाक्रेको ८ नं. वडा वाट सुरुभएको माटो परिक्षण कार्यक्रम गाउपालिकाका ११ ओटै  वडामा संचालन पनि गरिने बताउनुभयो ।  माटो परिक्षण शिविरमा कृषकहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

  • Related Posts

    सांसद आशिका तामाङले प्रहरीमाथि लगाएको ‘मदिरा सेवन गरेर बसेको ‘ आरोप प्रति प्रहरीले जनायो आपत्ति

    धादिङ :  क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य आशिका तामाङको पछिल्लो कार्यशैली र अभिव्यक्तिले जिल्लाको राजनीतिक तथा प्रशासनिक वृत्तमा ठूलो तरंग पैदा गरेको छ। पदीय मर्यादा र कानुनी…

    यस्तो छ आजको मौसम पूर्वानुमान

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जानकारी दिएको छ । हाल…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    सांसद आशिका तामाङले प्रहरीमाथि लगाएको ‘मदिरा सेवन गरेर बसेको ‘ आरोप प्रति प्रहरीले जनायो आपत्ति

    • By Upendra Adhikari
    • १३ जेष्ठ २०८३, बुधबार ११:११
    • 3 views
    सांसद आशिका तामाङले प्रहरीमाथि लगाएको ‘मदिरा सेवन गरेर बसेको ‘ आरोप प्रति प्रहरीले जनायो आपत्ति

    यस्तो छ आजको मौसम पूर्वानुमान

    • By Upendra Adhikari
    • १३ जेष्ठ २०८३, बुधबार १०:५९
    • 5 views
    यस्तो छ आजको मौसम पूर्वानुमान

    धुनिबेशी वडा नं ५ मा सिलाई कटाई तालिम, प्रशासकीय अधिकृतले गरे अनुगमन

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार १४:३४
    • 6 views
    धुनिबेशी वडा नं ५ मा सिलाई कटाई तालिम, प्रशासकीय अधिकृतले गरे अनुगमन

    अण्डाको मूल्य बढ्यो

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार ११:४७
    • 10 views
    अण्डाको मूल्य बढ्यो

    धादिङमा प्रदेश खेलकुदका लागि खेलाडी छनोट जारी

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार ०९:१७
    • 9 views
    धादिङमा प्रदेश खेलकुदका लागि खेलाडी छनोट जारी

    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार ११:०८
    • 11 views
    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु