Breaking Newsराष्ट्रिय समाचारस्थानीय

थाक्रे गाउँपालिकाकाे बैंक तथा बित्तिय संस्थामा कार्यरत ५ जनामा कोरोना संक्रमण

Share it with you friends

भदाै १२, धादिङ । थाक्रे गाउँपालिकामा रहेको बैंक तथा बित्तिय संस्थामा कार्यरत ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

थाक्रे गाउँपालिका वडा नम्वर छ महादेववेशीमा रहेको एनआइसी एसिया वैकंमा कार्यरत २ जना, लक्ष्मि लघुवित्त वित्तिय संस्था लिमिटेडमा कार्यरत १ जना कर्मचारी र थाक्रे गाँउपालिका वडा नम्वर २ सिम्लेमा कार्यलय रहेको साधना लघुवित्त वित्तिय संस्था लिमिटेडमा कार्यरत २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस क्षेत्रमा कोरोना सक्रंमण पुष्टि भएपछी त्यस क्षेत्र शिल गर्ने तयारी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *