थाक्रे गाउँपालिकाको नीति तथा कार्यक्रम, कोभिड र कृषिलाई प्राथामिकता, पूर्वाधारमा विशेष जोड

Share it with you friends

धादिङ जिल्लाको थाक्रे गाउँपालिकाले आर्थिक वर्ष २०७८।७९ को वार्षिक नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ । शुक्रवार गाउँसभाको आयोजना गरी थाक्रे गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजानिक गरेको हो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कोभिड व्यवस्थापनलाई मुख्य ध्यान दिइएको छ । नीति तथा कार्यक्रममा मूख्य १६ वटा क्षेत्रहरुलाइ समेटिएको छ । जस अन्तर्गत आ.ब.२०७८÷०७९ को नीति तथा कार्यक्रमका प्राथमिकताका क्षेत्रहरु निम्नानुसार रहेको छ ।


कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा व्यवस्थापन, कोभिड १९ को प्रभावबाट शिथिल भएको अर्थतन्त्रको पुर्नरउत्थान, कृषिको आधुनिकीकरण, व्यवसायिकरण, र बजारीकरण, कृषि उत्पादन एवम् उत्पादकत्व अभिवृद्धि मार्फत खाद्य सुरक्षाको प्रत्याभूति, शीघ्र प्रतिफल प्राप्त हुने रणनीतिक महत्वका पूर्वाधार निर्माण (सड्क सुधार), सबै प्रकारका विभेद र असमानताको अन्त्य, समन्यायिक विकास र विकासका प्रतिफलको न्यायपूर्ण वितरण , जीवनपयोगी एवम् सीपयुक्त शिक्षामा लगानी,गुणस्तर तथा सर्वसुलभ स्वास्थ्य सेवामा सुधार,सूचना प्रविधि तथा संञ्चारमा विकास, जनताको जीवनस्तर, आम्दानी र रोजगारीमा अभिवृद्धी,विपद् व्यवस्थापन , दिगो विकास वातावरणीय संरक्षण तथा सम्बद्र्धन, भष्ट्राचार नियन्त्रण, सुशासन र सेवा प्रवाहमा प्रभावकारीता, लैगिक समानता र सामाजिक समावेशीकरण, पर्यटन पुर्वाधार तथा संस्कृति प्रवद्र्धन र मानसिक स्वास्थ्य, योग, प्राकृतिक चिकित्सामा जोड दिइएको छ ।
सभामा थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो ।

 

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 9 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 10 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 9 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 20 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 20 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते