थाक्रे गाउँपालिकाद्वारा वैदेशिक रोजगारमा ज्यान गुमाएको परिवारलाई आर्थिक सहयाेग

Share it with you friends
राजाराम डंगोल थाक्रे
३ असार,२०७७ – धादिंगको थाक्रे गाउँपालिकाद्वारा वैदेशिक रोजगारमा गएर विभिन्न समयमा ज्यान गुमाएको परिवारलाई राहत ऊपलब्ध गराएको छ ।
पालिकाले सुरक्षित आप्रवासन राह्त कोषबाट थाक्रे गाँउपालिका वडा न २ का गोपाल तामाङ, वडा नम्बर ११ का हरि बहादुर कार्की र सोही वडा का श्याम तामाङ लाई जनही बीस हजार को दरले आर्थिक सहायता उपलब्ध गराएको हो।
थाक्रे गाँउपालिका अध्यक्ष रामकुमार आचार्य , उपाध्यक्ष अम्बिका रुपाखेती, प्रमुख प्रसासकिय अधिकृत शेषकान्त पौडेल लगाएतको उपस्थितिमा मृतकका परिवारहरुलाई सहयोग गरिएको हो।
आफ्नो देश छाडेर वैदेशिक रोजगारीमा जोखिम मोलेर पसिना बगाएर कमाएको पैसा स्वदेश आइसके पछी स्वदेशमा नै उत्पादनमुलक क्षेत्रमा लगानी गरि फाइदा लिन र सकभर विदेश नगई आफ्नै ठाउमा काम गरि आफ्नै गाउको स्वच्छ वातावरण को साथै आफ्नो परिवारसँग बसेर मेहनत का साथ् काम गरे विदेसमा गयर कमाउने पैसा आफ्नै ठाउमा कमाउन सकिने र यस्ता ब्याबसायिक रुपमा काम गर्ने ब्याक्ति हरुलाई पालिकाले बिभिन्न क्षेत्र को लागि अनुदान पनि दिइरहेको पालिका प्रमुख रामकुमार आचार्यले बताउनु भयो ।
Chat Conversation End
  • Related Posts

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिका–२ वरभञ्ज्याङमा रहेको परिवर्तनशील बाल सञ्जालको आयोजनामा बाल सञ्जालको बैठक तथा वडा कार्यालय परिसरमा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।“बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 4 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 5 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 14 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 16 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 14 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते