थाक्रे गाउँ पालिकामा बिजय दशमी शुभ दिपावलि तथा छठ पर्व २०७६ सालको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

Share it with you friends

 

राजाराम डंगोल महादेबेशी
१६ असोज २०७६  , धादिङको थाक्रे गाउँ पालिकामा बिजय दशमी शुभ दिपावलि तथा छठ पर्व २०७६ सालको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ।
थाक्रे गाउपालिका काअध्यक्ष रामकुमार आचार्य को सभापत्तित्वमा सम्पन्न भएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा माननिय सँघिय संसदका भुमि त्रिपाठी को प्रमुख आथित्यता रहेको थियो।उक्त कार्यक्रम मा थाक्रे गाउँपालिकाले आग्रा खोलाले बगाएर बेपत्ता भएका परिवारको सदस्यलाई आर्थिक सहयोग गरेको छ ।

थाक्रे गाउँपालिका वडा नं ३ का गोकुल गिरीको श्रीमती ठुलि कान्छी गिरि लाई गाउँपालिकाले ८० हजार रुपैँयाको चेक हस्तान्तरण गरेको हो । गत असार २८ गते थाक्रे गाउँपालिका वडा नं ३ मा आग्रा खोला तर्ने क्रममा गिरि बेपत्ता भएका थिए । लगातार केहि दिन स्थानिय, प्रहरी सहितको टोलीले उनको खोजी गरेको थियो । कार्यक्रमका प्रमुख अतिथी तथा सँघिय साँसद भुमि त्रिपाठीले गिरिलाई सहयोेग रकम प्रदान गर्नुभएको हो ।


रकम प्रदान पछि गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले विपदमा परेका व्यक्तिलाई गाउँपलिकाले सहयोग गर्दै जाने पनि बताउनुभयो साथै उपस्थित सम्पुर्ण लाई आचार्य ले बिजय दशमी शुभ दिपावली तथा छठ पर्व को अवसरमा शुभकामना दिदै थाक्रे गाउपालिका भित्र लागू अौषत तथा जाड रक्सी जुवा तास लगाएत का बिकृती फैलाउने काम नगर्न समेत आग्रह गर्नु भयो । तेस्तै प्रमुख अतिथी भुमी त्रिपाठीले पनि शुभकामना दिदै थाक्रे गाउपालिका सबै कुरामा भाग्यमानी भएको बताउनु भयो।


कार्यक्रम गाउपालिका का अध्यक्ष रामकुमार आचार्य , सँघिय साँसद भुमि त्रिपाठी, धादिङ नेकपा का अध्यक्ष नेत्र राज पौडेल , पालिका उपाध्यक्ष अम्बिका रुपाखेती , थाक्रे गाउपालिका का निमित्त कार्यकारी सेस्कान्त पौडेल , थाक्रे गाउपालिका का नेकपाका अध्यक्ष किस्न पन्त, सिड्स धादिङ का कार्यकारी गोकर्ण रुपाखेती विभिन्न राजनितिक दलका प्रतिनिधि , वडा अध्यक्ष सदस्य हरु विभिन्न संघ सस्थाका प्रतिनिधि हरु समूहका प्रतिनिधि स्थानीय लागाएत को उपस्थिति रहेको थियो।

  • Related Posts

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    धादिङको गल्छी  गाउँपालिकाले चालू आर्थिक वर्ष २०८२/०८३ को भुक्तानी तथा खाता बन्द हुने सम्बन्धी महत्त्वपूर्ण सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले  एक पत्र जारी गर्दै सम्पूर्ण सरोकारवालाहरूलाई असार १५ गतेभित्र…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 10 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 9 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 11 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२२
    • 9 views
    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०६
    • 14 views
    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०१
    • 13 views
    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा