थाक्रे गाउपालिकामा अन्तरास्ट्रिय मानवअधिकार दिवस को अवसरमा ७० बर्ष भन्दा माथिका जेष्ठ नागरिक सम्मान तथा अन्तर पुस्ता अनुभव हस्तान्तरण कार्यक्रम सम्पन्न

Share it with you friends

राजाराम डंगोल थाक्रे, २०७६ मंसिर २४   -धादिङको थाक्रे गाउपालिकामा मंगलबार अन्तरास्ट्रिय मानवअधिकार दिवस को अवसरमा ७० बर्ष भन्दा माथिका जेष्ठ नागरिक सम्मान तथा अन्तर पुस्ता अनुभव हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। थाक्रे भित्र रहेको ७० वर्ष भन्दा माथीका जेष्ठ नागरिकहरुलाई मायाको चिनो स्वरुप पछ्यौरा वितरण गरेको हो । राष्ट्रिय मानव अधिार दिवसको अवसरमा पारी थाक्रे गाउँपालिकाको प्रांगण महादेबेसी मा गरिएको कार्यक्रममा ४०० भन्दा बढि जेष्ठ नागरिकहरुलाई जाडौ सम्मान स्वरुप न्यानोका लागि पछ्यौरा वितरण गरिएको हो भने जेष्ठ नागरिकलाई राम्रो पालन पोषण गर्नेहरु मध्ये प्रत्येक वडाबाट २/२ जना सँरक्षकलाई २ हजार ५ सय रुपैँयाको दरले नगद सम्मान पनि गरिएको छ । बृद्ध हरुलाइ राम्रो बोलिवचन पालन पोषण गर्ने , बिरामी परेको अबस्थामा समयमा उपाचार राम्रो सग गर्ने ती सँरक्षकलाई हरुलाइ पनि सम्मन गरेको पालिकाका उपाध्यक्ष अम्बिका रुपाखेतिले कार्यक्रम मा बताउनु भयो।

तेस्तै कार्यक्रम का प्रमुख अतिथी एबम धादिङ का नेकपाका अध्यक्ष नेत्र राज पौडेल ले पनि यस्तो महत्त्वपूर्ण कार्यक्रम ले जेष्ठ नागरिक हरुको मनो बल बड्ने  हुदा भोलिका दिनहरुमा गाउँ गाउँ वा वडा वडामा गएरै गर्नुपर्ने बताउनु भयो। भने कार्यक्रम का सभा अध्यक्ष एबम गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले जेष्ठ नागरिकहरुको सम्मानका लागि यस्तो किसिमको कार्यक्रमको आयोजना गरिएको थियो र भोलिका दिन हरुमा पनि यस्तो कार्यक्रम लाई निरन्तर ता दिदै सदैब जेष्ठ नागरि हरुको सुझाव सल्लाह अनुसार पालिका लाई अगाडि बडाउने बताउनु भयो ।

गाउँपालिकाको अध्यक्ष आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा धादिङका अध्यक्ष नेत्रराज पौडेलको प्रमुख आतित्थ्यता रहेको थियो भने पालिकाका उपाध्यक्ष अम्बिका रुपाखेति ,   मुख प्रसासकिय अधिकृत सेस्कान्त पौडेल ,थाक्रे गाउपालिका का नेकपाका अध्यक्ष किस्न पन्त , सचिब यन्त्र बहादुर थापा , जिल्ला समन्वय समिती सदस्य उर्मिला रेग्मी गोकर्ण रुपाखेती विभिन्न सँघ सँस्थाका प्रतिनिधी हरु लगाएत को आतित्थ्यता रहेको थियो ।

  • Related Posts

    थाक्रे गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

    धादिङको थाक्रे गाउँपालिका पूर्ण खोप सुनिश्चितत तथा दिगोपना घोषण भएको छ “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने नारासहित थाक्रे गाउँपालिकामा आर्थिक वर्ष २०८२÷०८३ को…

    काठमाडाैमा मनाइयाे इजरायलकाे ७८औँ स्वतन्त्रता दिवस

    नेपालस्थित इजरायली दूतावासले एक विशेष समारोहको आयोजना गरी इजरायल राज्यको ७८औँ स्वतन्त्रता दिवस मनाएको छ। राजधानीमा आयोजित उक्त समारोहमा सम्माननीय उपराष्ट्रपति रामसहायप्रसाद यादवकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।  कार्यक्रममा उच्चपदस्थ…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    बेनीघाट रोराङमा बालबालिका केन्द्रित मनोसामाजिक परामर्श तालिम सुरु

    • By Upendra Adhikari
    • १७ जेष्ठ २०८३, आईतवार ११:२५
    • 3 views
    बेनीघाट रोराङमा बालबालिका केन्द्रित मनोसामाजिक परामर्श तालिम सुरु

    थाक्रे गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

    • By Upendra Adhikari
    • १७ जेष्ठ २०८३, आईतवार १०:०१
    • 4 views
    थाक्रे गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

    रास्वपा धुनिवेशीको सभापतिमा सुदीप पाठक निर्वाचित

    • By Upendra Adhikari
    • १७ जेष्ठ २०८३, आईतवार ०९:५३
    • 4 views
    रास्वपा धुनिवेशीको सभापतिमा सुदीप पाठक निर्वाचित

    सांसद आशिका तामाङले प्रहरीमाथि लगाएको ‘मदिरा सेवन गरेर बसेको ‘ आरोप प्रति प्रहरीले जनायो आपत्ति

    • By Upendra Adhikari
    • १३ जेष्ठ २०८३, बुधबार ११:११
    • 4 views
    सांसद आशिका तामाङले प्रहरीमाथि लगाएको ‘मदिरा सेवन गरेर बसेको ‘ आरोप प्रति प्रहरीले जनायो आपत्ति

    यस्तो छ आजको मौसम पूर्वानुमान

    • By Upendra Adhikari
    • १३ जेष्ठ २०८३, बुधबार १०:५९
    • 5 views
    यस्तो छ आजको मौसम पूर्वानुमान

    धुनिबेशी वडा नं ५ मा सिलाई कटाई तालिम, प्रशासकीय अधिकृतले गरे अनुगमन

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार १४:३४
    • 8 views
    धुनिबेशी वडा नं ५ मा सिलाई कटाई तालिम, प्रशासकीय अधिकृतले गरे अनुगमन