थाक्रे गाउपालिकामा प्रङगारिक खेती सम्बन्धि ३ दिने तालिम मंगलबार सम्पन्न।

Share it with you friends

राजाराम डंगोल  थाक्रे । धादिङको थाक्रे गाउपालिका मा प्रङगारिक खेती सम्बन्धि ३ दिने तालिम मंगलबार सम्पन्न भएको छ। पालिकाको हलमा १९ गते देखि शुरु भएको तालिम २१ गते सम्म सन्चालन भएको थियो। थाक्रे गाउपालिकाको आयोजनामा भएको प्राङगारिक खेती सम्बन्धि तालिममा ११ वटै वडा का गरि २८ जना किसान हरुको सहभागिता रहेको थियो। थाक्रे गाउपालिका कृषि विकाश साखाका प्रमुख सौगात जंग थापा , राजेन्द्र रुपाखेती,सुरज कोइराला , टिकामाया रानामगर ले सहभागी किसान हरुलाइ प्राङगारिक खेती सम्बन्धि जानकारी गराउनुभएको थियो । तीन दिने तालिम को समापन कार्यक्रमका सभाअध्यक्ष एबम थाक्रे गाउपालिका का प्रमुख रामकुमार आचार्यले सहभागी कृषक हरुलाइ आफुले सिकेका सीप हरुलाई प्रयोगमा लेराउन र प्राङगारिक तर्फलागि ब्याबसायिक तरिकाले खेती गरि पालिका बाट लिने सेवा लिन आग्रह गर्नु भयो।

तेस्तै कार्यक्रममा  पालिकाका उपाध्यक्ष अम्बिका रुपाखेती ले पनि तालीम बाट सिकेको कुरालाई मनन गर्दै केहिन केही काम गरेर देखाउन आग्रह गर्नु भयो।

भने प्रमुख प्रसासकिय अधिकृत सेसकान्त पौडेल ले पनि आफुले गर्दै आएको खेती लाई प्राङगारिक तर्फ लैजान र सिकेका सीप हरुलाइ बेबाहारमा उतार्न आग्रह गर्नु भयो। तेसै गरि सहभागी किसान हरुले आफू पनि प्राङगारिक खेती गर्दै जाने रासायनिक खेतिहरुलाई बिस्तारै हटाउने र आफू पनि गर्ने र अरु लाई पनि जानकारी गराउने प्रतिबद्धता ब्याक्त गर्नु भयो।

  • Related Posts

    धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट

    धादिङको धुनिवेशी नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरसभामा नगर उपप्रमुख सुरज उप्रेतीद्धारा प्रस्तुत…

    थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक

    धादिङको थाक्रे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ८४ करोड ८ लाख २९ हजार रुपैयाँको बजेट तथा नीति–कार्यक्रम सार्वजनिक गरेको छ। गाउँसभाको १९औँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष यन्त्रबहादुर थापा (जिन्दगी)…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट

    • By Upendra Adhikari
    • १२ असार २०८३, शुक्रबार १०:५३
    • 4 views
    धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट

    थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक

    • By Upendra Adhikari
    • १२ असार २०८३, शुक्रबार १०:४२
    • 4 views
    थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 16 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 15 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 16 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 22 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध