धादिङको थाक्रेमा रेडियो अन्तर संवाद कार्यक्रम सम्पन्न ।

Share it with you friends

भरत रेग्मी, धार्के , चैत्र २७ । धादिङको थाक्रे गाउपालिकामा लैङ्गिक हिसां , लैङ्गिक बिभेद र बालविवाह विरुद्ध सामाजिक सरोकारका बिषयमा रेडियो अन्तर संवाद कार्यक्रम सम्पन्न भएको छ ।
चन्द्र ज्योती एकिकृत ग्रामिण विकास समाज सिड्स धादिङको आयोजना तथा संस्थागत विकास संञ्जाल ललितपुरको सहयोगमा भएको कार्यक्रम मा थाक्रे गाउपालिका अध्यक्ष रामकुमार आचार्य, इलाका प्रहरी कार्यलय खानिखोलाका प्रहरी प्रमुख उद्धब पोखरेल , सिड्स धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेती, जिल्ला समन्यव समिती धादिङका सदस्य र्उमिला रेग्मी र बालबालिका तथा महिलाका लागी काम गर्ने विभिन्न सरोकार वालाहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा सहभागी वक्ताहरुले कार्यक्रममा बोल्दै बालबिवाह , लैङ्गिक हिसां , लैङ्गिक बिभेद र लागु पदार्थ दुव्र्यसनी जस्ता समाज लाई समग्र विकासमा अवरोध पु¥याउने क्रियाकलापहरु कुनै एक पक्षको मात्र पहलमा रोकथाम नहुने र यसका लागी सबैले आ आफनो ठाउँबाट पहलगर्नु पर्ने कुरा बताएका थिए । साथै उनिहरुले सम्बृद्ध थाक्रे निर्माणको लागि यस्ता क्रियाकलापहरु आफ्नो समाजमा हुन नदिन पनि आ–आफुले आफ्नो क्षेत्रबाट सक्दो प्रयास गर्ने पनि प्रतिबद्धता ब्यक्त गरेका थिए ।

  • Related Posts

    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु

    धादिङ, ११ जेठ – धादिङको नीलकण्ठ नगरपालिका-४ रायटारमा हाइटेन्सन विद्युतको लाइनबाट करेन्ट लागेर गम्भीर घाइते भएकी ६ वर्षीया बालिका साया श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको छ। नीलकण्ठ नगरपालिका वडा नं. ८…

    वैशाखमा मापसेकै कारण १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

    गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउँदा १२४ सवारी दुर्घटना भएको नेपाल प्रहरीले जनाएको छ । ती दुर्घटनामा परी १२ जनाको मृत्यु भएको र १७४…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार ११:०८
    • 3 views
    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु

    वैशाखमा मापसेकै कारण १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार ११:०२
    • 2 views
    वैशाखमा मापसेकै कारण १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

    फिर्केखोलाको संरचनामा पोखरा महानगरले डोजर चलायो

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार १०:३३
    • 5 views
    फिर्केखोलाको संरचनामा पोखरा महानगरले डोजर चलायो

    धादिङको सिम्लेमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • By Upendra Adhikari
    • १० जेष्ठ २०८३, आईतवार १४:४१
    • 5 views
    धादिङको सिम्लेमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    गल्छी गाउँपालिकाद्धारा विद्यालय समायोजन, कुन-कुन विद्यालय तथा बालविकास केन्द्र समायोजन भए ?

    • By Upendra Adhikari
    • ९ जेष्ठ २०८३, शनिबार १९:००
    • 2 views
    गल्छी गाउँपालिकाद्धारा विद्यालय समायोजन, कुन-कुन विद्यालय तथा बालविकास केन्द्र समायोजन भए ?

    धुनिबेशीका विद्यार्थीका लागि काष्ठमाण्डप कलेजद्वारा बस सेवा सञ्चालन

    • By Upendra Adhikari
    • ८ जेष्ठ २०८३, शुक्रबार १५:५९
    • 1 views
    धुनिबेशीका विद्यार्थीका लागि काष्ठमाण्डप कलेजद्वारा बस सेवा सञ्चालन