धादिङको थाक्रे गाउपालिका ६ महादेबेसिमा अभिमुखिकण कार्यक्रम सम्पन्न।

Share it with you friends
 
  राजाराम डंगोल ,थाक्रे २०७६ -८- १४  धादिङको थाक्रे गाउपालिका ६ महादेबेसिमा अभिमुखिकण कार्यक्रम सम्पन्न भएको छ। स्थानीय तहका सरकार वालाहरुलाइ स्वास्थ बिमा सम्बन्धी जानकारी होस भन्ने उदेश्य ले स्वास्थ सम्बन्धी अभिमुखिकण कार्यक्रम रखिएको हो । थाक्रे गाउपालिका का अध्यक्ष रामकुमार आचार्य को सभा अध्यक्षता मा सम्पन्न कार्यक्रम मा विशेष अतिथिमा जिल्ला स्वास्थ कार्यलय धादिङ का प्रमुख भुबन पौडेल रहनु भएको थियो भनेअतिथी हरुमा थाक्रे गाउपालिकाका  प्रमुख प्रसासकिय  अधिकृत   सेस्कानता पौडेल , नेपाल सरकार स्वस्थ बिमा बोर्ड टेकु काठमाडौ का भगवान रेग्मी लगाएतको आथित्यता रहेको थियो। थाक्रे गाउपालिका भित्र रहेका स्वास्थ चौकीका प्रमुख वडाका वडा अध्यक्ष हरु लगायत को सहभागिता रहेको अभिमुखिकण कार्यक्रम मा नेपाल सरकार स्वास्थ बिमा बोर्ड टेकु काठमाडौका    भगवान रेग्मीले   स्वास्थ बिमा बारे  जानकारी गराउनु भएको थियो।
नेपाल को संविधान (२०७२) धारा ३५ मा आधारभुत स्वास्थ सेवालाई नेपाली नागरिक को मौलिक हकका रुपमा स्थापित गरिएको छ। नेपालमा ३९जिल्ला मा  स्वास्थ बिमा कार्यक्रम विस्तार भैसकेको र वाकी २८ जिल्ला मध्ये  धादिङ्ग    जिल्लामा पनि स्थानीय जनप्रतिनिधि सरकारकारवाला तथा स्वास्थ कर्मीहरुको अभिमुखिकण कार्यक्रम को चरण मा रहेको छ र छिट्टै नै स्वास्थ बिमा कार्यक्रम प्रतेक वडामा वडा स्थरिय दर्ता सहयोगीहरु छनोट गरिने छ छनोट पछि उनिहरुलाइ तालिम दिएर धादिङ जिल्लामा पनि औपचारिक रुपमा स्वास्थ बिमा कार्यक्रम लागू गरिने नेपाल सरकार स्वस्थ बिमा बोर्ड टेकु काठमाडौ का भगवान रेग्मी ले बताउनु भयो। तेसैले शुक्रबार थाक्रे गाउपालिका मा पनि अभिमुखिकण कार्यक्रम सन्चालन गरिएको हो ।
Chat Conversation End
  • Related Posts

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिका–२ वरभञ्ज्याङमा रहेको परिवर्तनशील बाल सञ्जालको आयोजनामा बाल सञ्जालको बैठक तथा वडा कार्यालय परिसरमा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।“बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते