धादिङको थाक्रे ६ महादेवबेशीमा रहेको जनजागृती माध्यामिक विद्यालयमा नवनिर्मीत ४ कोठे पक्की भवनको उद्घाटन ।

Share it with you friends


महादेबबेशी धादिङ, १९ बैशाख २०७६ । धादिङको थाक्रे ६ महादेवबेशीमा रहेको जनजागृती माध्यामिक विद्यालयमा आज नवनिर्मीत ४ कोठे पक्की भवनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । जिल्ला शिक्षा विकाश तथा समन्वय धादिङको अनुदान तथा भुकम्प पछिको पुर्ननिर्माण गर्न इ आर आर आर पी. परियोजना अन्र्तगत रोटरी क्लव अफ धादिङको सहयोगमा आज एक कार्यक्रम सहित उक्त चार कोठे भवनको उद्घाटन गरिएको छ ।
धादिङ क्षेत्र नम्बर १ का प्रतिनिधी सभाका सदस्य भुमी त्रिपाठीको प्रमुख आथित्यता रहेको कार्यक्रममा नेकपा धादिङका नेता नेत्रराज पौडेल, जिल्ला समन्वय समिति धादिङका सदस्य उर्मिला रेग्मी, रोटरी क्लब धादिङका अध्यक्ष गोविन्द बुढाथोकी, समाजसेवी कृष्ण पन्त, जिफन्ट प्रदेश नं. ३ का अध्यक्ष रामहरी नेपाल थाक्रे गाउपालिका का विभिन्न वडाका वडा अध्यक्षहरु तथा शिक्षा संग सरोकार राख्ने ब्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।


विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गोकर्ण रुपाखेतीको अध्यक्षतामा सम्पन्न भएको भवन उद्धघाटन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका धादिङ क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्य भुमी त्रिपाठीले सम्बृद्धीका लागि प्राविधिक शिक्षा आवश्यक भएकाले विद्यालयले सुरु गर्न लागेको प्राविधिक तर्फ इन्जिनियरिङ को कक्षा लाई शुभकामना दिँदै उहाले जनजागृती माध्यमिक विद्यालय नमुना विद्यालय बन्नुपर्नेमा जोड दिनु भयो ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते