धादिङ थाक्रे गाउँपालिकाद्धारा आर्थिक बर्ष २०७८/७९ को लागी ८१ करोड ६ लाख बजेट बिनियोजन, कुन शिर्षकमा कति बिनियोजन ?

Share it with you friends

०९ असार २०७८, बुधबार ।

धादिङको थाक्रे गाउँपालिकाले आर्थिक बर्ष २०७८/७९ को बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको नवौँ गाउँसभाले बुधबार ८१ करोड ६ लाख ६३ हजारको बजेट प्रस्तुत गरेको हो । थाक्रे गाउँपालिकाका उपाध्यक्ष अम्बिका रुपाखेतीद्धारा प्रस्तुत बजेटमा आर्थिक बिकास तर्फ ३४ लाख, कृषि बिकास तथा उत्थानको लागी २ करोड ४१ लाख ६७ हजार, पर्यटन बिकास तथा प्रबद्र्धनका लागी २ करोड ५४ लाख, पशु बिकास तर्फ ७१ लाख, सहकारी तर्फ १० लाख बिनियोजन भएको छ । सिँचाईका लागी १ करोड २८ लाख, सामाजिक बिकास तर्फ १ करोड ५६ लाख, शिक्षामा २४ करोड २७ लाख ७२ हजार बिनियोजन भएको छ ।

भाषा तथा संस्कृति तर्फ १२ लाख ५० हजार, महिला बालबालिका तर्फ १ करोड ६२ लाख, युवा तथा खेलकुदमा १ करोड १५ लाख,स्वास्थ्य तर्फ ५ करोड ९३ लाख ६० हजार बिनियोजन गरिएको छ । पुर्वाधारमा ३६ लाख, सडक क्षेत्रतर्फ १८ करोड ४१ लाख ४ हजार, सामाजिक सुरक्षा तथा संरक्षणमा १ करोड ५१ लाख, सम्पदा पुर्बाधारमा १ करोड ५५ लाख, भवन तथा सहरी बिकास तर्फ ७ करोड ८८ लाख, कार्यालय तथा प्रशासन खर्च ९ करोड १५ लाख ५० हजार बिनियोजन गरिएको छ । कार्यपालिका, वडा समिती र बिषयगत शाखाले बिनियोजन गरिएको रकम मध्ये कुनैमा बचत तथा अपुग भएमा रकमान्तरको सुबिधा रहेको बजेट बक्तब्यमा जनाईएको छ ।

  • Related Posts

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिका–२ वरभञ्ज्याङमा रहेको परिवर्तनशील बाल सञ्जालको आयोजनामा बाल सञ्जालको बैठक तथा वडा कार्यालय परिसरमा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।“बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 4 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 5 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 14 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 16 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 14 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते