धुनिबेशी नगरपालिकाका वडा सदस्य आछामिको निधन । आज नगरकार्यालय र सबै वडा कार्यालयहरुको काम कारर्वाही बन्द हुने।

Share it with you friends

२०७६ भदौ १८। बुधबार- धुनिबेशी नगरपालिका वडा नं ८ वडा सदस्य अर्जुन आछामिको गय दिउँसो ३ बजे नर्भिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । भाद्र १२ गते बिहान उनलाई हृदय घात भए पछि उपचारको लागि नर्भिक अस्पतालमा राखिएको थियो ।

बुबा कुमार आछामी र आमा जुन माया आछामीको कोखबाट २०३२ भाद्र १२ गते जन्मनु भएका आछामी मिलनसार भद्र स्वाभाबका सबै संग मिलेर बस्ने खालका थिए । २०७० सालबाट तत्कालिन नेकपा माओबादिको सदस्यता लिइ राजनितिमा प्रबेश गरेका आछामी २०७३ मा भएको स्थानीय चुनाबमा धुनिबेशी नगरपालिका वडा नं ८ का निर्बाचित वडा सदस्य पनि हुन । धुनिबेशी नगरपालिका नगर प्रमुख बालकृष्ण आचार्य , उपप्रमुख निरु खरेल, वडा अध्यक्ष रामकृष्ण रेग्मी, केदार पाठक लगायत पशुपति आर्यघाटमा पुगेका थिए । नगर प्रमुख आचार्यले शोक मन्तव्य दिदै श्रद्धाञ्जली प्रकट गर्नु भएको थियो ।

आछामिका एक श्रीमती र दुई छोरा छन् ।
छोरा अमिर आछामी र अजय आछामिले दागबत्ती दिएका थिए । आज स्वक सोरुप नगरपालिकाले नगरको कुनै काम कार्य नगर्ने र वडा कार्यलय बन्द हुने नगर प्रमुख बालकृष्ण आचार्यले बताएका छन् ।

  • Related Posts

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    धादिङको गल्छी  गाउँपालिकाले चालू आर्थिक वर्ष २०८२/०८३ को भुक्तानी तथा खाता बन्द हुने सम्बन्धी महत्त्वपूर्ण सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले  एक पत्र जारी गर्दै सम्पूर्ण सरोकारवालाहरूलाई असार १५ गतेभित्र…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 10 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 9 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 11 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२२
    • 9 views
    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०६
    • 14 views
    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०१
    • 13 views
    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा