धुनिवेशी नगरपालिकाको स्वास्थ्य कार्यलयमा कार्यरत २ जनामा पिसिआर रिपोर्ट नेगेटिभ

Share it with you friends

राजाराम डंगोल धुनिबेशी । १४ जेष्ठ २०७७-   धादिङ जिल्लाकाे धुनिवेशी नगरपालिका वडा नम्वर ९ मा रेहकाे  स्वास्थ्य कार्यलयमा कार्यरत २ जनामा पिसिआर रिपोर्ट नेगेटिभ देखिएकाे छ।

केहि दिन अघि र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी ) गर्दा २ जनाको रिपोर्ट पोजेटिभ देखिएको थियो ।

आरडिटी परीक्षण गर्दा पोजेटिभ  देखिएपछी २ जना स्वास्थकर्मी को पिसिआर परिक्षणका लागि स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँ पठाइएको थियो  ।

आरडिटी पाेजेटिभ देखिएपछी  दुवै जनालाई  क्वारेन्टाईनमा  राखिएको थियो भने वडा नम्वर ९ काे स्वास्थ्य कार्यलयवाट प्रदान गरिदै आएकाे स्वास्थ्य सेवा समेत बन्द गरिएकाे थियाे ।

पिसिआर रिपाेर्ट नेगेटिभ आएकाे र  उँहाहरुको स्वास्थ्य अवस्था  सामान्य रहेकोले  बुधबार क्वारेन्टाइनबाट घर पठाइएकाे र आइतबार बाट नियमित स्वास्थ्यसेवा सुचारू हुने स्वास्थ्य कार्यलय धुनिवेशीका हेमन्त सुवेदीले देश विकास डटकमलाइ जानकारी दिनुभयाे ।

  • Related Posts

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    धादिङको गल्छी  गाउँपालिकाले चालू आर्थिक वर्ष २०८२/०८३ को भुक्तानी तथा खाता बन्द हुने सम्बन्धी महत्त्वपूर्ण सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले  एक पत्र जारी गर्दै सम्पूर्ण सरोकारवालाहरूलाई असार १५ गतेभित्र…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 5 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 4 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 4 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२२
    • 5 views
    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०६
    • 7 views
    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०१
    • 6 views
    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा