नयाँ वर्षको दिन फाेटाे खिच्नेहरुकाे फाेटाे : फाेटाे फिचर
काठमाडौँ, १ वैशाख । आज विक्रम संवत् दुई हजार पचहत्तर (२०७५) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । नयाँ वर्षकै अवसरमा स्वयम्भुमा मानिशहरुकाे घुइचाे लागेकाे थियाे । हामीले काठमाण्डाैकाे स्वयम्भुमा फाेटाे खिच्दै गरेका व्यक्तिहरुकाे फाेटाे खिचेका छाै ।







