नवज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औँ साधारण सभा सम्पन्न ।

Share it with you friends


राजाराम डंगोल धार्के धादिङ , पौष २१ । नवज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेड धुनिबेशी ६ धार्के धादिङको १२ औँ साधारण सभा सम्पन्न भएको छ ।


संस्थाको प्राङ्गण धार्के बजारमा भएको कार्यक्रममा जिल्ला सहकारी संघ धादिङका अध्यक्ष नेत्रराज पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।


संस्थाका अध्यक्ष अर्जुन आचार्यको सभापतित्वमा भएको कार्यक्रममा थाक्रे गाउपालिकाका अध्यक्ष रामकुमार आचार्य, संम्बृद्धी बचत तथा ऋण सहकारी संस्थाका सचिब राजु प्रसाद रेग्मी, उदय बहुउदेश्यिय कृषि सहकारी संस्था का अध्यक्ष बासुदेव बाँस्कोटा , उत्प्रेरणा महिला सहकारी संस्थाका अध्यक्ष शारदा पाण्डे, आधारशिला उद्यमी महिला सहकारी संस्था का उपाध्यक्ष संगिता आचार्य, समाजसेवी कृष्ण पन्त लगायतको आतिथ्यता रहेको थियो ।
कुल १४५६ जना सदस्य रहेको सहकारी संस्थाको शेयर पुँजी १ करोड २५ लाख ३९ हजार १ सय रहेको र सस्थाले २०७५ श्रावण १ गते देखी पौष १५ सम्म ५३ लाख ६१ हजार ९ सय १५ रुपैँया आम्दानी गरेको संस्थाले जनाएको छ ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते