नेकपा एमाले धादिङको राजमार्ग क्षेत्रमा घरदैलो

Share it with you friends

नेकपा एमाले धादिङले राजमार्ग क्षेत्रमा आज घरदैलो कार्यक्रम गरेको छ ।

नेकपा एमालेको तर्फवाट प्रतिनिधि सभा क्षेत्र नम्वर १ मा उम्मेद्धार रहनुभएका भुमी त्रिपाठी र प्रदेश सभा १(२) मा उम्मेद्धार रहनुभएका ईन्जिनियर गजेन्द्र थपलियाले आज सयुक्त रुपमा घरदैलो कार्यक्रम गर्नुभएको हो ।

घरदैलो कार्यक्रम पछि कोणसभालाई सम्वोधन गर्दै नेकपा एमाले धादिङका अध्यक्ष समेत रहनुभएका त्रिपाठीले नेकपा एमाले मात्रै जनताको सच्चा सेवा गर्ने पार्टी भएको वताउनुभयो । वृद्धवृद्धालाई सम्मानका साथै युवाहरुको मनोभावनालाई समेत नेकपा एमालेले प्रतिनिधित्व गर्ने वताउनुभयो ।

कार्यक्रममा वोल्दै नेकपा एमालेको तर्पmवाट धादिङ प्रदेशसभा १(२) मा उम्मेद्धार रहनुभएका गजेन्द्र थपलियाले विकासको नेतृत्व नेकपा एमालेले लिने भन्दै आगामी सरकार केपी ओलीको नेतृत्वमा बन्नुपर्ने बताउदै त्यसको लागि नेकपा एमालेलाई भोट दिन आग्रह गर्नुभयो ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 4 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 5 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 14 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 16 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 14 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते