पाल्पामा बस दुर्घटना, विस्तृत विवरण आउन बाँकी Share it with you friendsकाठमाडौं, १८ जेठ । पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर ४ हुमिनमा बस दुर्घटना भएको छ । रामपुर भ्रमणका लागि लक्ष्मी बचत तथा ऋण सहकारी सँस्था तानसेनका सदस्य चढेको बस दुर्घटनामा परेको हो । प्रहरीका अनुसार घटनाको विस्तृत विवरण आउन बाँकी छ ।