फेसबुकमा स्टाटस लेख्दा नेविसंघका नेता प्रहरी खोरमा

Share it with you friends

१७ चैत्र,रौतहट । अहिले फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालहरुमा मनोमानी स्टाटस लेख्ने, कमेन्ट गर्नेहरुले सचेत हुनुपर्ने भएको छ ।

समाजिक सञ्जालमा पत्रकार विरुद्ध भ्रामक स्टाट्स लेखेको निहुँमा रौतहटमा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य राजाबाबु साहलाई प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय पत्रकार सञ्जय मिश्राले आफूविरुद्ध विभिन्न भ्रामक स्टाट्स लेखेको भन्दै साहविरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।

पत्रकार मिश्राले दिएको लिखित उजुुरीको आधारमा कटहरिया नगरपालिका – ५ का साहलाई पक्राउ गरीको हो । साहले पत्रकार मिश्राको सामाजिक प्रतिष्ठामा आँच आउने गरी विभिन्न भ्रामक शब्द राखेर पछिलो एकसातायता फेसबुकमा स्टाटस लेख्दै आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घट्नाको नेपाल पत्रकार महासंघ रौतहट शाखा, प्रेस चौतारी र प्रेस सेन्टर रौतहटले विज्ञप्ति जारी गर्दै पत्रकारको मर्यादा विपरीत गतिविधि गर्ने साह माथि कडा कारबाहीको माग गरेको छ ।

  • Related Posts

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बसिरहेको छ । बैठकमा अरु दलका शीर्ष नेताहरू अनुपस्थित भएका छन् । नेपाली कांग्रेसका सभापति गगन थापा, एमाले…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 10 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 9 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 11 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२२
    • 9 views
    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०६
    • 14 views
    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०१
    • 13 views
    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा