बनेपामा टिपरकाे ठक्करवाट एककाे मृत्यु

Share it with you friends

काठमाडौं, ७ साउन । काभ्रेको बनेपा स्थित चारदोबाटो सालिक नजिकै आज टिपरले बाईकलाई ठक्कर दिएर एक जनाको मृत्यु भएको छ ।

टिपरको ठक्करबाट बा ८३ प ५०७७ नम्बरको बाईकमा सवार एक जना पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुनेमा नमाेवुद्ध नगरपालिका वडा नम्वर ४ का वर्ष ४८ का  जितवहादुर तामाङ्ग रहेकाे प्रहरीले जानकारी  दिएकाे छ ।

दुुर्घटनपछी स्थानियवाशीले टिपरमा अागाे लगाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *