बलिउडमा अर्को पोर्न स्टारको प्रवेश, सामाजिक सञ्जालमा तहल्का

Share it with you friends

मुम्बई । बलिउडमा सनी लियोनीपछि अर्को एक पोर्न स्टार पनि थपिएकी छन् । चर्चित निर्देशक राम गोपाल वर्माको नयाँ चलचित्रबाट अर्को पोर्न स्टारले अभिनयमा डेब्यु गरेकी हुन्।

माहिर बर्माले बनाउन लागेको चलचित्र ‘गड, सेक्स एण्ड ट्रथ’ मार्फत मुख्य अभिनेत्रीमा चर्चित पोर्न स्टार मिया मल्कोभा बेव्यु गर्दैछिन् ।

पोेष्टर पनि सार्वजनिक गरिएको छ। पोष्टर सार्वजनिक लगतै शोसल मिडियामा तहल्का मच्चिएको छ ।

पोष्टरका लागि उनले न्युड पोज दिएकी छन् । तस्बिर सार्वजनिक भए लगतै बलिउडका केही हस्तीले पाष्टरलाई अहिले सम्मकै हट पोष्टर भनेका छन् ।

अभिनेत्री मियाले पनि पोष्टर आफ्नो ट्वीटर मार्फत सार्वजनिक गरेकी छन् । पोष्टरका साथमा उनले चलचित्र अभिनयको एक्सपेरेन्स पनि शेयर गरेकी छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *