धुर्मुस सुन्तलीले भने, रवि लामिछानेको साथमा हामी छौँ

काठमाडौं, ७ असार । मिडियाकर्मी रबी लामिछानेसँग अमेरिकी नागरिकता रहेको खबर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा उनको समर्थन र विरोधमा समाजिक सञ्जालमा अभिव्यक्ति आउन थालेका छन् । उनका धेरै समर्थकले उनको बचाउ गर्दै प्रेस काउन्सिलको आलोचना गरेका छन् । हास्ँय कलाकार धुर्सस सुन्तलीले (सिताराम कट्टेल र कुन्जना घिमिरे) पनि रविको समर्थनमा समाजिक सञ्जाल फेसबुकमा स्टाटस राखेका

Read more

ज्वाइँको हत्या गर्ने ससुरासहित तीनजना पक्राउ

राजविराज, १ असार ।  सप्तरीको राजविराजमा कुटपीट गरेर एक युवकको हत्या गरेको आरोपमा सप्तरी प्रहरीले युवकका ससुरासहित तीनजनालाई विहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजविराज नगरपालिका–९, मलेठ निवासी रामदयाल साह, उनका २५ वर्षीय छोरा जयप्रकाश साह र छोरी अन्जना साह रहेको सप्तरीका प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले वताउनुभयो । दुई दिन अगाडि रामदयाल साहले आफ्नै

Read more

सातै प्रदेशको बजेट आज, कुन प्रदेशको बजेट कति ?

काठमाडौं, असार १ । सातै प्रदेशका सरकारले शुक्रबार आर्थिक वर्ष २०७५÷०७६ का लागि बजेट ल्याउँदै छन् । प्रत्येक प्रदेशको संसदमा पेश गरिने बजेटमा विकास निर्माण र संरचना निर्माणमा जोड दिइएको छ । संघले छुट्याएको वित्तीय हस्तान्तरण, राजस्व बाँडफाँड र प्रदेशको आफ्नो आन्तरिक स्रोतलाई समेटेर प्रदेशहरुले बजेट ल्याउन लागेका हुन् । जनसंख्या, क्षेत्रफल, मानव विकास सूचकांक,

Read more

ट्रम्प फाउण्डेशनले मिच्यो कानुन, फाउण्डेशन विरुद्ध अभियोग

एजेन्सी । अमेरिकाको न्यूयोर्क राज्यले राष्ट्रपति ट्रम्पको एउटा परोपकारी संस्थाले एक दशकभन्दा बढी समयदेखि कानुन मिचेको भन्दै कारबाहीको प्रक्रिया अघि बढाएको जनाएको छ । न्यूयोर्ककी महान्यायाधिवक्ता बार्बरा अन्डरवुडले ट्रम्प फाउन्डेशनले डोनल्ड ट्रम्पको तर्फबाट “लगभग चेकबुकको जस्तै काम गरेर“ विभिन्न व्यवसाय र गैरसरकारी संस्थाहरूलाई कानुनको बेवास्ता गर्दै जथाभाबी रकम तिरेको आरोप लगाएकी विविसीले जनाएको छ ।

Read more

ट्रकको ठक्करबाट चार जनाको मृत्यु

काठमाडौं, १ असार । चितवनमा ट्रकको ठक्करबाट चार जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौंका लागि छुटेको जाँदै गरेको माइक्रोबसलाई काठमाडौंबाट छुटेकोे ट्रकले ठक्कर दिँदा चार जनाको मृत्यु भएको हो । दुर्घटनामा चार जना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ । घाइतेहरुको उपचार भइरहेको छ । ना ६ ख ४०६४ नम्बरको ट्रकले ग १ ख

Read more

ज्वालामुखी बिस्फोट हुँदा सातजनाको ज्यान गयो, १० लाख मानिस प्रभावित

एजेन्सी । ग्वाटेमालामा ज्वालामुखी बिस्फोट हुँदा सातजनाको ज्यान गएको छ । फुएगो ज्वालामुखी बिस्फोट हुँदा झण्डै ३ सय जना घाइते भएको सरकारी अधिकारीलाई उदृत गर्दै विविसीले जनाएको छ । ज्वालामुखी बिस्फोट हुन थालेपछि वरपरका ठाउँबाट मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । राजधानी ग्वाटेमाला सिटीबाट झण्डै ४० किलोमिटर दक्षिण–पश्चिममा रहेको फुएगो ज्वालामुखीबाट कालो धुवाँ र खरानी

Read more

वरिष्ठ रचनाकार सुवासचन्द्र ढुंगेलको एकल मुक्तक वाचन, हलमा बजिरह्यो तालि (फोटो फिचर)

काठमाडौं, १९ जेठ । सुवासचन्द्र ढुंगेल भन्ना साथ सम्झने गीत हो ‘चोट के हो व्यथा के हो म जस्तो घाइतेलाई सोध … ।’ धेरैजसोको मन मस्तिष्कमा बसेको यो गीत नसुन्ने सायदै कम होलान । गीतमा मात्र होइन साहित्यमा समेत कलम चलाउँदै आएका ढुंगेलले शुक्रबार मुक्तक वाचन गरिरहदा उपस्थित साहित्यकार, कवि एंव दर्शकको तालिले हल गुन्जिएको

Read more

अन्जु पन्तको तिम्रा हजार गल्तीलाई माफ गरे मैले, सार्बजनिक

काठमाडौं, १८ जेठ । गायिका अन्जु पन्तको नयाँ गीत सार्बजनिक भएको छ । बिजया गुरुङ्गको शब्द अनि अहिलेका चर्चित संगीतकार बिनोद पछाईको संगीतमा रहेको गीत ‘तिम्रा हजार गल्तीलाई’ बोलको म्युजिक भिडियो सांगीतिक बजारमा आएको छ । पछिल्लो समय आफ्नो निर्देशकीय कौशलबाट दर्शकको मन जितेका निर्देशक निशान घिमिरेले भिडियोको निर्देशन गरेका हुन् । उनलाई क्यामेरामा अर्जुन

Read more

सलादबाट फैलियो संक्रमण, पाँचजनाको मृत्यु

एजेन्सी । अमेरिकामा इ. कोली महामारीका कारण पाँचजनाको मृत्यु भएको छ । अमेरिका ३५ राज्यमा १९७ जनामा संक्रमण रहेको पुष्टि भएको विविसीले जनाएको छ । रायो साग जस्तै देखिने रोमेन लेटेकामा रहेको इ. कोली ब्याक्टेरियाका कारण संक्रमण फैलिएको अधिकारीहरुले बताएका छन् । तर अहिलेसम्म संक्रमणको स्रोत स्पष्ट भएको छैन । यो साग सलादको रुपमा प्रयोग

Read more

उपचार पछि राष्ट्रकवि स्वदेश फर्किदै, स्वास्थ्यमा सुधार

काठमाडौं, १९ जेठ । उपचारका लागि भारत जानु भएका राष्ट्र कवि माधवप्रसाद घिमिरे शनिबार स्वदेश फर्कदै हुनुहुन्छ । स्वास्थ्य समस्या देखिएपछि उहाँलाई थप उपचारका लागि गएको ९ गते भारतको मेदान्त अस्पातलामा लागिएको हो । आन्तरिक रक्तस्राव नरोकिएपछि उहाँलाई चिकित्सकको सल्लाहमा भारत लगिएको हो । उहाँको स्वास्थ्यमा सुधार आएका परिवारले बताएका छन् । पारिवारका अनुसार उहाँ

Read more