राष्ट्रपति भण्डारी अब ट्वीटरमा
काठमाडौँ, २७ चैत । राष्ट्रपति विद्यादेवी भण्डारी सामाजिक सञ्जालमा जोडिनु भएको छ । राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर राष्ट्रपति भण्डारी सामाजिक सञ्जाल ट्वीटरमा जोडिनु भएको जनाएको हो । अब राष्ट्रपति कार्यालयमा…
ओली भारत भ्रमणमा जानु कुनै चमत्कार होइन : प्रकाशमान सिंह
काठमाडौँ, २७ चैत । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले निजी क्षेत्र र अर्थतन्त्रलाई आतंकित बनाउन खोजेको आरोप लगाउनु भएको छ । मंगलबार नेपाल प्रेस युनियन गुल्मीले सदरमुकाम तम्घासमा…
सम्भावित झडप रोक्न अब दिउँसै बिस्केट जात्रा
भक्तपुर । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रालाई शान्तिपूर्ण रुपमा मनाउने सन्देश प्रवाह गर्न विशाल सद्भाव एवं शान्ति र्याली प्रदर्शन गरिएको छ । यसवर्षको बिस्केट जात्रा भोलि…
प्रधानमन्त्री ओलीसँगै राजेश हमाल र दिनेश डिसी पनि भारत भ्रमणमा जाने
काठमाडौँ । शुक्रबार हुने प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण यतिबेला गरमागरम भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको राजकीय भ्रमणमा महानायक राजेश हमाल र कलाकार दिनेश डिसी पनि जाने…
सलमान खान जेल गए बलिउडलाई कति नोक्सानी ?
एजेन्सी । सलमान खानलाई जेल सजाय भएसँगै बलिउडमा तरंग छाएको छ । अदालतको आदेशपछि अब बलिउडको भविष्य कस्तो होला भन्ने अन्यौल बढेको छ । भारत जोधपुरको एक अदालतले कालो हरिण…
बलिउड स्टार सलमान खानलाई जेल सजाय
एजेन्सी । बलिउड स्टार सलमान खानका फ्यानलाई दुखको खबर छ । कालो हरिण मारेको आरोपमा नायक सलमान खान जेल परेका छन् । भारत जोधपुरको अदालतले कालो हरिणको शिकार गरेको आरोपमा…
धनुषामा बम विस्फोट, घाँस काट्न गएकी एक महिला घाइते
धनुषा । धनुषाको पूर्वी क्षेत्र धारापानीमा शुक्रबार बम विस्फोट हुँदा एक महिला घाइते भएकी छिन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार धनुषाधाम नगरपालिका–९ धारापानी भिमानमा विस्फोट हुँदा ६० वर्षीया तीर्थमाया…
विश्व अन्तरिक्ष दिवसको अवसरमा पारेर सप्ताहव्यापी कार्यक्रम
काठमाडौं । नेपाल एस्ट्रोनोमिकल सोसाइटीले भोलि शुक्रबारदेखि अन्तरिक्ष सम्बन्धि सप्ताहव्यापी कार्यक्रम गर्दैछ । विश्व अन्तरिक्ष दिवसको अवसर पारेर सोसाइटीले सप्ताहव्यापी कार्यक्रम गर्न लागेको हो । देशका सातै प्रदेशमा विभिन्न कार्यक्रम…
बैंकमा नक्कली गहना राखेर ठगी गर्ने पक्राउ
झापा । नक्कली गहना बैंकमा राखेर ठगी गर्ने जेल चलान भएका छन् । झापामा रहेको विभिन्न बैंकमा नक्कली सुनका गहना राखेर ठगी गर्नेलाई प्रहरीले जेल चलान गरेको हो । राष्ट्रिय…
सप्तरी र विराटनगरमा आगो लाग्दा ५० लाखको नोक्सानी
मोरङ/ सप्तरी । मोरङको रङ्गेली–८ मा आगलागी हुँदा दुई परिवारको ४० लाख बराबरको सम्पत्ति जलेर नष्ट भएको छ । यो वडाको झमनपुर बस्ने सेरु मियाँ र उहाँको भाइ बच्चु मियाँको…















