वरिष्ठ रचनाकार सुवासचन्द्र ढुंगेलको एकल मुक्तक वाचन, हलमा बजिरह्यो तालि (फोटो फिचर)

Share it with you friends

काठमाडौं, १९ जेठ । सुवासचन्द्र ढुंगेल भन्ना साथ सम्झने गीत हो ‘चोट के हो व्यथा के हो म जस्तो घाइतेलाई सोध … ।’ धेरैजसोको मन मस्तिष्कमा बसेको यो गीत नसुन्ने सायदै कम होलान ।

गीतमा मात्र होइन साहित्यमा समेत कलम चलाउँदै आएका ढुंगेलले शुक्रबार मुक्तक वाचन गरिरहदा उपस्थित साहित्यकार, कवि एंव दर्शकको तालिले हल गुन्जिएको थियो ।

उहाँले शुक्रबार एकल मुक्तक वाचन गर्नु भएको हो ।

वरिष्ठ रचनाकार एवम् मुक्तककार सुवासचन्द्र ढुंगेलको एकल मुक्तक वाचन हेर्न र सुन्न शुक्रबार काठमाडौंको नाचघरमा दर्शकसँगै अग्रज कलाकार र श्रष्ठाको उपस्थित भएका थिए ।

कार्यक्रमको प्रमुख अतिथिमा वरिष्ठ चलचित्रकर्मी एवम् साहित्यकार चेतन कार्की हुनुहुन्थ्यो भने धेरै साहित्यकार, कवि , गीत तथ मुक्तककार , गायक, गायिकाहरूको उपस्थितिले हल खचाखच भरिएको थियो ।

संस्थान र डि.एम.पि.एस. स्कुल भक्तपुरको संयुक्त आयोजनामा भएको यो कार्यक्रमका संयोजक साहित्यकार एंव रेडियोकर्मी प्रकाश सायमीले गर्नु भएको थियो ।

कार्यक्रममा  नेपाल आइडलमा टप एघारमा पुगेकी गायिका मेनुका पौडेल, प्रतिभाशाली बाल गायक अधिश्री कसपालले वरिष्ठ रचनाकार सुवासचन्द्र ढुंगेलका चर्चित गीत गाएका थिए ।

 

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 9 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 10 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 9 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 20 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 20 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते