बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा

Share it with you friends

धादिङ। बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा कार्यक्रमको अनुभव आदान–प्रदान तथा अवलोकनका लागि काठमाडौंको टोखा नगरपालिका वडा नं। १० को टोली गल्छी गाउँपालिकामा आएको छ।

टोखा–१० का वडा अध्यक्ष मचाकाजी महर्जनको नेतृत्वमा आएको टोलीमा बाल क्लबका पदाधिकारी तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। टोलीले गल्छी गाउँपालिकाले सञ्चालन गरिरहेको बालमैत्री स्थानीय शासनका गतिविधि, अभ्यास तथा उपलब्धिबारे जानकारी लिँदै अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको हो।

अन्तर्क्रिया कार्यक्रम गल्छी गाउँपालिका वडा नं। ७ मा समेत आयोजना गरिएको थियो। कार्यक्रममा गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडा, विभिन्न वडाका वडा अध्यक्षहरु,बालमैत्री सहजकर्ता विपिन मल्ल, गल्छी बाल सञ्जालका अध्यक्ष लगायत जनप्रतिनिधि, बालबालिका तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा बालमैत्री स्थानीय शासन कार्यान्वयनका अनुभव, चुनौती तथा असल अभ्यासहरूबारे छलफल तथा अनुभव आदान–प्रदान गरिएको आयोजकले जनाएको छ।

  • Related Posts

    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    विश्व वातावरण दिवस २०२६ को अवसरमा धादिङ जिल्लाको गंगाजमुना र खनियाबास गाउँपालिकामा कृषक समूहस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएका छन्। वातावरण संरक्षण, जलवायु परिवर्तन र दिगो कृषि अभ्यास सम्बन्धी जनचेतना अभिवृद्धि…

    नेपाल पत्रकार महासंघ धादिङ बागमती प्रदेशकै उत्कृष्ट शाखा

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङ उत्कृष्ट जिल्ला शाखाका रूपमा सम्मानित भएको छ। नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले शाखाको संगठनात्मक सक्रियता, सदस्यता नवीकरण, साधारणसभा सञ्चालन तथा पत्रकारहरूको हकहित र…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०६
    • 2 views
    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०१
    • 2 views
    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा

    नेपाल पत्रकार महासंघ धादिङ बागमती प्रदेशकै उत्कृष्ट शाखा

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०६:५९
    • 2 views
    नेपाल पत्रकार महासंघ धादिङ बागमती प्रदेशकै उत्कृष्ट शाखा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषित

    • By Upendra Adhikari
    • २१ जेष्ठ २०८३, बिहीबार १०:४४
    • 3 views
    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषित

    रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन जेष्ठ २३ गते हुने

    • By Upendra Adhikari
    • २१ जेष्ठ २०८३, बिहीबार १०:३६
    • 6 views
    रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन जेष्ठ २३ गते हुने

    धादिङमा पत्रकारिता क्षेत्रका अग्रज सम्मानित, शाहको अर्धकद शालिक अनावरण

    • By Upendra Adhikari
    • २१ जेष्ठ २०८३, बिहीबार १०:२०
    • 7 views
    धादिङमा पत्रकारिता क्षेत्रका अग्रज सम्मानित, शाहको अर्धकद शालिक अनावरण