भर्ना महाअभियानको दोस्रो चरणसगैँ विद्यालयले थाले घरदैलो तथा र्याली

Share it with you friends

धादिङ , १९ वैशाख । नेपाल सरकार राष्ट्रिय विद्यार्थी भर्ना महाअभियान अन्तरगत दोस्रो चरणको भर्ना अभियान सुरु भए संगै सामुदायिक विद्यालयहरुले  घर दैलो तथा जन चेतना मुलक अभियान सुरु गरेका छन ।

शिक्षाका पहुँच बाट कुनै पनि विद्यार्थी नछुटुन भन्ने उद्देश्यका साथ सरकारले थालेको भर्ना महाअभियान संगै विद्यालयले आफ्ना समुदाय क्षेत्र भित्र शिक्षाको पहुँचवाट टाढा रहेका बालबालिका लाई विद्यालय सम्म ल्याउनका लागि विभिन्न अभियान थालेका हुन ।

यसै विच धादिङको धुनिबेसी नगरपालिका वडा नं. ५ मा रहेको भुवनेश्वरी माध्यमिक विद्यालयले ईटा भट्टामा काम गर्ने मजदुरका छोरा छोरी लाई विद्यालय सम्म ल्याउनका लागी जन चेतना मुलक र्याली गरेको छ ।

“आमाबुबा दाजुभाई पढ्न पठाउ साथीलाई ” भन्ने प्लेकार्ड बोकेका विद्यार्थी तथा शिक्षकहरुले विद्यालय क्षेत्र नजिकैको इटाभट्टा सम्म र्याली गरेका थिए ।

त्यस्तै थाक्रे गाँउपालिका वडा नं. ६ मा रहेको जनजागृति माध्यमिक विद्यालय ले पनि आफ्नो समुदाय भित्र घरदैलो अभियान गरेको छ ।

  • Related Posts

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    धादिङको गल्छी  गाउँपालिकाले चालू आर्थिक वर्ष २०८२/०८३ को भुक्तानी तथा खाता बन्द हुने सम्बन्धी महत्त्वपूर्ण सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले  एक पत्र जारी गर्दै सम्पूर्ण सरोकारवालाहरूलाई असार १५ गतेभित्र…

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    धादिङ । गणित विषयको शिक्षण सिकाइलाई प्रभावकारी बनाउन विभिन्न शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते हुने भएको छ ।…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 10 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 9 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 11 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२२
    • 9 views
    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०६
    • 14 views
    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०१
    • 13 views
    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा