भोलीदेखि एसइई परीक्षा, ५ लाखभन्दा बढी विद्यार्थी सहभागी

Share it with you friends

प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण गत वर्षको तुलनामा परीक्षा १२ दिन ढिलो गरी सञ्चालन हुन लागेको हो । गत वर्ष चैत ७ गतेदेखि सुरु भएको परीक्षा यस वर्ष चैत १९ देखि २९ गतेसम्म हरेक दिन बिहान ८ बजेदेखि सञ्चालन हुने भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष कुल ५ लाख १० हजार विद्यार्थी एसइईमा सहभागी भईरहेको छ ।

गत वर्षको तुलनामा करिब ४ हजार परीक्षार्थी घटेको हो ।

सहभागी मध्ये २ लाख ५७ हजार ५२७ छात्रा र २ लाख ५२ हजार ४३४ छात्र सहभागी भईरहेको छ भने ६३ हजार विद्यार्थी एक्जाम्टेड तर्फ सहभागी रहेका छन् । साथै, जापानबाट २३ जना विद्यार्थीले पनि यस वर्ष एसइई दिने तयारीमा रहेको जनाइएको छ ।
परीक्षा सञ्चालनका लागि देशभर १ हजार ९९१ परीक्षा केन्द्र निर्धारण गरिएको छ । प्रश्नपत्र र उत्तर पुस्तिका सबै ७७ जिल्लामा सुरक्षित रूपमा पुर्याइसकिएको छ । परीक्षा शान्तिपूर्ण र व्यवस्थित बनाउन नेपाल प्रहरीले देशभर करिब १२ हजार ५ सय सुरक्षाकर्मी परिचालन गर्ने जनाएइएको छ ।

  • Related Posts

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    धादिङको गल्छी  गाउँपालिकाले चालू आर्थिक वर्ष २०८२/०८३ को भुक्तानी तथा खाता बन्द हुने सम्बन्धी महत्त्वपूर्ण सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले  एक पत्र जारी गर्दै सम्पूर्ण सरोकारवालाहरूलाई असार १५ गतेभित्र…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 5 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 3 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 4 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२२
    • 4 views
    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०६
    • 6 views
    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०१
    • 5 views
    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा