महादेबबेशी – हल्थुम –गोगनपानी जोड्ने सडकको निर्माण समिति गठन ।

Share it with you friends

भरत रेग्मी, महादेबबेशी, धादिङ , १३ चैत्र २०७५ । धादिङको थाक्रे गाउपालिका वडा नं. ११ र गल्छि गाँउपालिका वडा नं. ८ जोड्ने महादेबबेशी – हल्थुम –गोगनपानी जोड्ने सडककको निर्माणका लागि सडक निर्माण समिति गठन गरिएको छ ।

थाक्रे गाउपालिका वडा नं. ११ का वडा अध्यक्ष रवि प्रकाश ओझाको अध्यक्षतामा बसेको सडक उपभोक्ताहरूको समुहले  नवराज अर्यालको अध्यक्षतामा ९ सदस्यिय सडक निर्माण समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा  रदिप लामिछाने , सचिब राजन कुँवर, कोषाध्यक्ष चन्द्रकुमारी खतिवडा, सदस्यहरु उपेन्द्र रुपाखेती, मन्जु रुपाखेती, सिर्जना विडारी, सुरज थापा, तथा देवराज गर्तौला रहनु भएको छ ।

त्यसैगरी भेलाले सडकको निर्माण कार्यलाई चुस्त दुरुस्त राख्नको लागी ३ सदस्यिय अनुगमन समितिको निर्माण गरेको छ । अनुगमन समितिमा शुशिला अर्याल , बद्रि प्रसाद रुपाखेती र पुरुर्षोत्तम तामाङ रहनु भएको छ  ।

चन्द्रज्योती ग्रामिण विकास समाज – सिड्स धादिङको प्राङ्गणमा भएको भेलामा जिल्ला समन्वय समिति धादिङका सदस्य उर्मिला रुपाखेती, सिड्स धादिङका कार्यकारी निर्देशक तथा समाजसेवी गोकर्ण रुपाखेती लगायत ६० जना उपभोक्ताहरुको उपस्थिती रहेको थियो ।

  • Related Posts

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    धादिङको गल्छी  गाउँपालिकाले चालू आर्थिक वर्ष २०८२/०८३ को भुक्तानी तथा खाता बन्द हुने सम्बन्धी महत्त्वपूर्ण सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले  एक पत्र जारी गर्दै सम्पूर्ण सरोकारवालाहरूलाई असार १५ गतेभित्र…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 10 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 9 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 11 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२२
    • 9 views
    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०६
    • 14 views
    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०१
    • 12 views
    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा