महिला मानवअधिकार रक्षक सञ्जाल धादिङको अध्यक्षमा खतिवडा

Share it with you friends

महिला मानवअधिकार रक्षक सञ्जाल धादिङको अध्यक्षमा गायत्रि खतिवडा चयन हुनुभएको छ ।

सनिवार धादिङवेशीमा सम्पन्न भेलाले खतिवडालाइ अध्यक्षमा चयन गरेको हो । सञ्जालको उपाध्यक्षमा मुना भट्ट , सचिवमा ज्ञानु कडेंल, सहसचिवम दुर्गा अधिकारी र कोषध्यक्षमा शुसिला भण्डारी चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा दिपा कडेंल , गगां अधिकारी , सिता रिजाल र गृष्मा दनै चयन हुनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *