मिस नेपाल प्रतियोगिताको ग्राण्ड फिनाले चल्दै, विजेताले के के पाउछँन पुरस्कार ?

Share it with you friends

मिस नेपाल प्रतियोगिताको ग्राण्ड फिनाले अहिले भइरहेको छ । मिस नेपाल प्रतियोगितामा देशभरका २५ जना युवतिहरुको प्रतिस्पर्धा भइरहेको छ ।
होटल अन्नपूर्णमा भइरहेको ग्राण्ड फिनालेमा मिस नेपाल वल्र्ड, मिस नेपाल अर्थ, मिस नेपाल इन्टरनेसनल तथा मिस नेपाल युनिभर्सको उपाधि जित्ने चार जना मुख्य विजेतालाई आकर्षक क्राउनसहित १–१ लाख रुपैयाँ प्रदान गरिनेछ ।

यी चारै जना विजेताले आगामी वर्ष विभिन्न देशमा सञ्चालन हुने मिस वल्र्ड, मिस अर्थ, मिस युनिभर्स तथा मिस इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

  • Related Posts

    धादिङको सिम्लेमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–२ सिम्ले बजारमा ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ। भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको ना ३ ख ४९५५ नम्बरको डिब्बा ट्रकले विपरीत दिशाबाट जाँदै…

    जेठ १४ गते सार्वजनिक बिदा

    सरकारले जेठ १४ गते सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व बदर ईद (ईद-उल-अज्हा) को अवसरमा उक्त दिन सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जानकारी दिएको छ ।यसअघि सरकारले २०८२…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    धादिङको सिम्लेमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • By Upendra Adhikari
    • १० जेष्ठ २०८३, आईतवार १४:४१
    • 4 views
    धादिङको सिम्लेमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    गल्छी गाउँपालिकाद्धारा विद्यालय समायोजन, कुन-कुन विद्यालय तथा बालविकास केन्द्र समायोजन भए ?

    • By Upendra Adhikari
    • ९ जेष्ठ २०८३, शनिबार १९:००
    • 1 views
    गल्छी गाउँपालिकाद्धारा विद्यालय समायोजन, कुन-कुन विद्यालय तथा बालविकास केन्द्र समायोजन भए ?

    धुनिबेशीका विद्यार्थीका लागि काष्ठमाण्डप कलेजद्वारा बस सेवा सञ्चालन

    • By Upendra Adhikari
    • ८ जेष्ठ २०८३, शुक्रबार १५:५९
    • 1 views
    धुनिबेशीका विद्यार्थीका लागि काष्ठमाण्डप कलेजद्वारा बस सेवा सञ्चालन

    जेठ १४ गते सार्वजनिक बिदा

    • By Upendra Adhikari
    • ८ जेष्ठ २०८३, शुक्रबार १५:५४
    • 2 views
    जेठ १४ गते सार्वजनिक बिदा

    काठमाडाैमा मनाइयाे इजरायलकाे ७८औँ स्वतन्त्रता दिवस

    • By Upendra Adhikari
    • ७ जेष्ठ २०८३, बिहीबार ०७:३८
    • 2 views
    काठमाडाैमा मनाइयाे इजरायलकाे ७८औँ स्वतन्त्रता दिवस

    ट्राफिक कारबाहीबाट एक सातामै १ करोड १८ लाखभन्दा बढी राजस्व सङ्कलन

    • By Upendra Adhikari
    • ५ जेष्ठ २०८३, मंगलवार १४:०५
    • 3 views
    ट्राफिक कारबाहीबाट एक सातामै १ करोड १८ लाखभन्दा बढी राजस्व सङ्कलन