मेस्सीले ‘युईएफए फरवार्ड अफ दि सिजन’को अवार्ड जिते

Share it with you friends

काठमाडौँ, १३ भदौँ । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले युईएफए फरवार्ड अफ दि सिजनको अवार्ड जितेका छन् ।

गएराति भएको एक कार्यक्रममा उनलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो । गएको च्याम्पियन्स लिगमा उनले प्रदर्शनलाई मध्यनजर गर्दै उत्कृष्ट फरवार्डको अवार्ड दिइएको हो ।

मेस्सीले गत सिजन च्याम्पियन्स लिगमा सर्वाधिक गोल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *